• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

भरतपुर अस्पतालमा क्याथल्याव सेवा शुरु

  •  मङ्गलबार, बैशाख २३, २०८२ मा प्रकाशित

चितवन । मेडिकल सिटीको रुपमा विकशित भरतपुरस्थित संघीय अस्पताल भरतपुर अस्पतालले क्याथल्याब लगाएतका थप नयाँ सेवाहरु विस्तार गरेको छ । अस्पतालमा सोमवार आयोजित एक कार्यक्रमका विच स्वास्थ्य तथा जनसख्या मन्त्री प्रदिप पौडेलले उद्घाटन गर्नुभए सगैँ अस्पतालले क्याथल्याब लगाएतका नयाँ नौवटा सेवा विस्तार गरेको अस्पतालका मे.सु.प्रा.डा.कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।

अस्पतालले मुटु तथा शरिरका अन्य स्थानमा रक्तनलीहरु बन्द हुने समस्यामा दुरपिनको माध्यमवाट शल्यकृया गराउनेगरी क्याथल्याब सेवा शुरु गरेको हो,भने यो सगैँ आईसियू सहितको जलन वार्ड,फर्टिलिटी क्लिनिक, स्तनपान प्रर्वधन कार्यक्रम,चाइल्ड प्ले थेरापी, योगा ध्यान केन्द्र लगाएतका सेवाहरु सञ्चालनमा ल्याएको छ ।

सेवा शुभारम्भ गराउँदै मन्त्री पौडेलले भरतपुर अस्पताललाई सवै खालको उपचार उपलब्ध गराउन सक्ने क्षमताको अस्पतालका रुपमा विकशित गराउन सरकार लागेको बताउनुभएको छ । “यो अस्पताललाई सवै खालको उपचार सेवा हुने विशिष्टकृत अस्पताल वनाउन मन्त्रालय, विकास समिति र अस्पताल प्रशासन निरन्तर लागि रहेको छ”, उहाँले भन्नुभयो ।

मन्त्री पौडेलले भरतपुर अस्पतालको सेवा विस्तार संगसंगै एमबिबिएस कक्षा यसै वर्षदेखि सञ्चालन गर्ने तयारी भैरहेको पनि बताउनु छ ।
“एमबिबिएस कार्यक्रम एकेडेमिक कार्यक्रम हो । स्वास्थ्य मन्त्रालय संग मात्रै हैन चिकित्सा शिक्षा आयोग संग सम्वन्धित कार्यक्रम हो । अघिल्लो वर्ष आयोगले नै स्विकृत नदिँदा यो अस्पतालले एमबिबिएस पढाउन पाएन । यो वर्ष हामीले अहिले नै आयोगलाई पत्र लेखेर अनुमति मागी सकेका छौँ”, उहाँले स्पष्ट शब्दमा भन्नुभयो ।

विगतमा प्रतिष्ठान नहँुदा भरतपुरले एमबिबिएस कार्यक्रम नपाएको पनि उहाँले खुलाउनु भयो । तर यो वर्षदेखि प्रतिष्ठान नभएपनि मन्त्रालयकै पहलमा भरतपुरमा एमबिबिएस सञ्चालन हुने उहाँले विश्वास दिलाउनु भएको हो । यो अस्पतालमा सेवा लिनका लागि देशका विभिन्न क्षेत्रबाट विरामीहरु आउने गर्दछन् ।

मङ्गलबार, बैशाख २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.