• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

छालाको उपचारमा लेजर प्रविधि : हानिकारक कि प्रभावकारी !

  •  सोमबार, जेठ १२, २०८२ मा प्रकाशित

स्वास्थ्य क्षेत्रमा पछिल्लो समय लेजर प्रविधि बढी चर्चित छ । र यसको प्रयोग पनि तीब्र रुपमा बढ्दै गएको पाउंँछौं । बिशेषतः बिरामीलाई थप पीडा हुन नदिन र शल्यक्रियाको कामलाई प्रभावकारी बनाउन विकिरणको सहायताबाट गरिने उपचारलाई लेजर प्रविधि भनिन्छ ।

चाहे छालाको उपचार होस, या मृगौलाको शल्यक्रिया या भनौ पायल्सको उपचार यी सबै उपचार लेजर प्रविधिबाट गर्न थालिएको छ । यसको प्रयोग मुख्यतः शरीरका विभिन्न भागमा हुने दुखाइ, जलन, नसा च्यापिएका, मांसपेशीमा भएको दुखाइ कम गर्न उपयोगी ठानिन्छ । यस विधिमा लेजर लाइटको खास प्रयोग हुन्छ जुन दुखाइयुक्त स्थानमा टार्गेट गरी उपकरणको माध्यमबाट प्रकाश पार्ने गरिन्छ ।
तर छालाको उपचारको लागि पनि यो प्रविधि बढी प्रयोग हुंँदै आएको छ । यसबाट मानिसको अनुहारको चाउरीपना, मुसा कोठी, डण्डीफोर, ट्याटु हटाउन तथा उपचार गर्न यो प्रविधि बढी उपयोगी मानिदै आएको छ । यो प्रविधि तुलनात्मक रुपमा पुरानो प्रविधि भन्दा महंगो भएपनि बढी प्रभावकारी हुने चिकित्सकहरु बताउंँछन ।

यो एक किसिमको कस्मेटिक उपचार विधा अन्र्तगत पर्ने हुनाले पनि यो क्षेत्रमा बढी अस्वस्थ प्रतिस्पर्धा हुने र विना ज्ञान भएका व्यक्तिहरुले उपचार गर्दा मानिसमा थप गम्भिर असर पर्ने बिशेषज्ञ चिकित्सकहरुको भनाई छ । अर्कोकुरा लेजर थेरापीले साइड इफेक्ट पर्ने जस्ता भ्रमहरु रहेकोले पनि यो प्रविधिको प्रयोग गर्दा चिकित्सक सल्लाह गरेर उपचार गर्नु उत्तम हुन्छ । लेजर प्रविधि मानिसको विभिन्न अंगको शल्यक्रिया तथा उपचारमा अभ्यास हुंँदै आएपनि यहांँ बिशेषगरी छालाको उपचारमा प्रयोग गरिने लेजर प्रविधिको बिषयमा चर्चा गरिएको छ । लेजर प्रविधि केहो ? यसबाट छालारोग सम्बन्धि के के उपचार गरिन्छ ? यसको प्रभावकारीता लगायतका बिषयमा केन्द्रित रहेर वरिष्ठ यौन तथा छालारोग विशेषज्ञ डा. शुभकान्त गौतमसंँग गरिएको कुराकानी । थप जानकारी तलको भिडियोमा उपलब्ध छ ।

सोमबार, जेठ १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.