• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

औषधीमा आत्मनिर्भर बनाउन व्यवसायिक जडीबुटी खेती गर्नु जरुरी छ : राष्ट्रपति भण्डारी

  •  शुक्रबार, बैशाख ०९, २०७९ मा प्रकाशित

चितवन । राष्ट्रपति विद्यादेवी भण्डारी उत्पादन बढाई देशलाई औषधीमा आत्मनिर्भर बनाउन स्वदेशमै व्यवसायिक जडीबुटी खेती गर्नु आवश्यक रहेको बताउनु भएको छ । आज चितवन एक्स्पो सेन्टरमा सञ्चालनमा आएको नेपाल फर्मा एक्स्पो २०२२ को उद्धघाटन गर्दै यहांँ चाहिने औषधी यहांँनै उत्पादन हुनुपर्नेमा जोड दिनुभयो । कोभिडको समयमा पनि हामीले चुनौति बेहोर्यौं, त्यसैले स्वदेशमै औषधी उत्पादनमा लगानी बढाउन जरुरी छ । यसका लागि स्थानी जडीबुटीमा उत्पादनमा जोड दिनुपर्छ । राष्ट्रपति भण्डारीले भन्नुभयो । औषधी उत्पादनलाई आत्मनिर्भर बनाउन ऐन नीति समेत परिवर्तन गर्नुपर्नेमा उहांँले जोड दिनुभयो ।

सर्ने भन्दा नसर्ने रोगले ठूलो जनसंख्यालाई प्रभाव पारेको भन्दै उहांँले औषधी उत्पादनमा थप लगानी गर्नुपर्ने उहांँले बताउनु भयो । नीजि क्षेत्रले औषधीमा आत्मनिर्भर बनाउने संकल्प गरिरहेको बेला, राज्यले पनि यसलाई संरक्षण गर्नु आवश्यक छ । औषधीमा देशलाई आत्मनिर्भर बनाउन राज्य , नीजि क्षेत्र र समन्वयताम्क भमिकाको आवश्यक रहेको उहांँको भनाई थियो ।
सो अवसरमा बोल्दै उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिले देशमा आयात निर्यात, बैंकको व्याज लगायतका क्षेत्रमा समस्या भएको भन्दै सरकारले उद्योगमैत्री नीति ल्याउनुपर्ने बताउनु भयो । कोभिडले नेपालीलाई धेरै कुरा सिकाएको भन्दै उहांँले औषधीमा पनि देशलाई आत्मनिर्भर बनाउनुपर्ने उहांँले जोड दिनुभयो । ‘ प्रत्येक बर्ष औषधी उतपादनमा १८ देखि २० प्रतिशत बृद्धि भएको छ उहांँले भन्नुभयो, औषधीमा आत्मनिर्भर बनाउन पूर्वाधार यथेष्ट थपगर्नुका साथै उद्योगमैत्री नीति आवश्यक छ । सहभागी अन्य औषधी व्यवसायीले औद्योगिक क्षेत्रको विकास नभई देशले समृद्धि प्राप्त गर्न नसक्ने भन्दै उद्योगमैत्री नीति बनेमा देश २, बर्षमै आत्मनिर्भर बन्ने बताएका थिए ।
संघका पूर्व अध्यक्ष दिपक प्रसाद दाहालले नेपाल र्औषधीमा आत्मनिर्भर उन्मुख तिर अगाडि बढेको भन्दै उद्योगमैत्री नीति भए आगामी २, ३ बर्षमा देश औषधीमा आत्मनिर्भर हुने बताउनु भयो ।

नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीले नेपालीलाई स्वस्थ राख्न औषधीको भूमिका महत्वपूर्ण रहे्को भन्दै संकटको बेला स्वदेशी औषधी उद्योगले गरेको योगदानको चर्चा गर्नुभयो ।
कार्यक्रम नेपाल औषधी उत्पादक संघका अध्यक्ष प्रज्ज्वलजंग पाण्डेको अध्यक्षतामा भएको थियो ।

शुक्रबार, बैशाख ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.