• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

नेशनल हार्ट एण्ड लङ्स सोसाइटीको ‘इन्टरभेन्सन मिट २०२५’ आज पोखरामा सुरु

  •  शनिबार, जेठ २४, २०८२ मा प्रकाशित

बागमती श्रेष्ठ
पोखरा । नेशनल हार्ट एण्ड लङ्स सोसाइटीको आयोजनामा नेपालमा पहिलो पटक ‘इन्टरभेन्सन मिट २०२५’ होटल पोखरा ग्राण्डीमा आजबाट सुरु भएको छ ।

सोसाइटीले यस अगाडि तीन वटा अन्तराष्ट्रिय सम्मेलन गरिसकेको र मुटुरोग सम्बन्धी नेपालमा पहिलो पटक ‘इन्टरभेन्सन मिट २०२५’ आज जेष्ठ २४ गते शनिवार होटल पोखरा ग्राण्डीमा हुने सोसाइटीका अध्यक्ष डा.शंकर लौडारीले जानकारी दिनुभएको हो ।

सम्मेलनमा नेपालसहित छिमेकी राष्ट्रका सहभागी चिकित्सकहरुबाट करिब ४२ वटा बैज्ञानिक सोधपत्र प्रस्तुत हुनेछन् ।
डा.लौडारीका अनुसार सम्मेलनमा ५ वटा सेसनमा स्वदेशी तथा विदेशी विशेषज्ञहरुले मुटुरोगको इन्टरभेन्सन उपचार पद्धतिबारे अनुसन्धानमूलक शोधपत्रमाथि आफ्नो कार्यानुभव व्यक्त गर्नुहुने छ,जसले मुटुरोगको क्षेत्रमा भएका नयाँ विकास,चुनौती , पेशागतअनुभव र सम्भावनाको खोजी र प्रयोगका लागि कोशेढुंगा साबित हुनेमा विश्वास व्यक्त गर्नुभयो।

आज हुने सम्मेलनमा विशेषगरि मुटु रोग विशेषज्ञहरुसहित इन्टरनल मेडिसिन,मृगौला रोग , फोक्सो रोग , न्यूरो मेडिसिन, रेडियोलोजी विधा र क्यान्सर रोगलगायतका विशेषज्ञहरुको वैज्ञानिक शोधपत्रमाथि विशेष छलफल हुने सम्मेलन संयोजक तथा मुटुरोग विशेषज्ञ प्रा.डा. नवराज पौडेलले बताउनु भयो।

शनिबार, जेठ २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.