• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

बृहत निःशुल्क स्वास्थ्य शिविर तथा सचेतनाबाट ७६२ जना लाभान्वित

  •  आइतबार, जेठ २५, २०८२ मा प्रकाशित

स्वास्थ्य दर्पण
चितवन । चितवनको माडी नगरपालिका हरिनगरस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयकाे आयाेजनामा एकदिने बृहत निःशुल्क स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रममा सम्पन्न भएको छ।
बृहत निःशुल्क स्वास्थ्य शिविर तथा सचेतना कार्यकमबाट ७६२ जना सेवाग्राही लाभान्वित हुनु भयको अस्पतालका सामाजिक इकाई प्रमुख केदार सुवेदीले जानकारी दिनुभयो।

शिविर कार्यक्रमको मेडिकल टिममा वरिष्ठ फिजिसियन डा.भोजराज अधिकारी , वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.राम प्रसाद सापकोटा,वरिष्ठ फिजिसियन डा.सुनिल पण्डित,डेन्टल सर्जन डा. विवेक घिमिरे , मेडिकल ल्याव टेक्नोलोजिष्ठ मिलन सुवेदी ,वरिष्ठ स्वास्थ्यकर्मी गोविन्द नेपाल लगायतको स्वास्थ्यकर्मीहरुले बिरामीको स्वास्थ्य परीक्षण गरिएको डा.अधिकारीले जानकारी दिनुभयो।

बृहत निःशुल्क स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रममा २६७ पुरूष र ४९५ महिलासहित कुल ७६२ जनाले स्वास्थ्य सेवा लिएका थिए। शिविरमा स्वास्थ्य चेकजाँच गर्न आउने सेवाग्राहीमा मधुमेह, उच्च रक्तचाप,पेट, छाती, मुटु रोग , महिलाहरुको स्वास्थ्य समस्या, दाँत, मुख, गिँजा सम्बन्धि रोगहरुको समस्या देखा परेको चिकित्सकको भनाइ थियो। साथै शिविरमा बिरामीहरुलाई आवश्यक अनुसार औषधि प्रदान गरिएको स्वास्थ्यकर्मी नेपालले जानकारी दिनुभयो।

कार्यक्रममा पुस्पाञ्जली अस्पताल प्रा.लि. भरतपुरकाे प्राविधिक सहयाेग तथा विश्वास फार्मेसी,माडीले औषधि सौजन्य गरेको हो।







आइतबार, जेठ २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.