• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

तिलोत्तमामा ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ सुरु

  •  शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित

लुम्बिनी । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको क्रिमसन अस्पतालले आजदेखि आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम सेवा सुरु गरेको छ ।

अस्पतालमा आमा तथा नवजात शिशु कार्यक्रमसँगै अत्याधुनिक सुविधा सम्पन्न शल्यक्रिया कक्षको आज नगर प्रमुख रामकृष्ण खाणले उद्घाटन गर्नुभयो ।

नगरप्रमुख खाणले नगर क्षेत्रका हरेक नवजात शिशु स्वस्थ भएर जन्मने गरी सेवा प्रदान गर्न गर्भवती परीक्षण निःशुल्क गरिएको जानकारी गराउनुभयो । उपप्रमुख जागेश्वर देवी चौधरीले अस्पतालमा थपिएका सेवा सुविधाले आम नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सञ्चालक समिति अध्यक्ष दुर्गाप्रसाद पाण्डेले क्रिमसनलाई यस क्षेत्रको उत्कृष्ट अस्पताल बनाउन आवश्यक सेवा सुविधा थप्दै लैजाने प्रतिबद्धता जनाउनुभयो । उहाँले आमा तथा जवजात शिशु सुरक्षा कार्यक्रमबाट सुत्केरी सेवा र नवजात शिशुको उपचार निःशुल्क हुने उल्लेख गर्दै बिरामीले पाउने गुणस्तर उच्चस्तरको हुने जानकारी दिनुभयो ।

यस अस्पतालमा २४ सै घण्टा आकस्मिक उपचार सेवा, क्याथ ल्याब, आइसियु, एनआइसियु, न्युरो सर्जरी आइसियु, सिसियु, मिर्गाैला डायलासिस, सिटीस्क्यान, सिटिभिएस सर्जनरी (मुटु, छाति, ग्यास्ट्रोलोजी सेवा तथा नशा शल्य चिकित्सा) अत्याधुनिक प्रयोगशाला, इसिजी, डिजिटल एक्सरेलगायतका सेवा उपलब्ध छन् । रासस

शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.