• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, कार्तिक १२, २०८३
बुधबार, कार्तिक १२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
  • ११ घण्टा 

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
  • ११ घण्टा 

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग
  • ११ घण्टा 

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न
  • १२ घण्टा 

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न
  • १२ घण्टा 

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता
  • १ दिन 

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
  • १ दिन 

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा
  • १ दिन 

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
  • २ दिन 

लोकप्रिय समाचार

  • १. बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ३. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ४. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ५. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • ६. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ७. कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ८. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

  • ९. डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

  • १०. स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

ऊर्जा आत्मनिर्भरता र हरित उत्पादनतर्फ ओम मेगाश्रीको अग्रसरता

  •  मङ्गलबार, असार २४, २०८२ मा प्रकाशित

जुगेडी,चितवन ।
नेपालको स्वास्थ्य तथा फर्मास्युटिकल्स इतिहासमा एउटा विशिष्ट र भरोसायोग्य नाम बनाइसकेको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले ऊर्जा आत्मनिर्भरता र वातावरणमैत्री औद्योगिक उत्पादनतर्फ महत्त्वपूर्ण पाइला चालेको छ ।

‘स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्प’ भन्ने मूल मन्त्रका साथ अघि बढेको यस संस्थाले भरतपुर महानगरपालिका–२९, जुगेडीस्थित आफ्नो उद्योग परिसरमा ३५०के.भी.ए. क्षमताको सौर्य ऊर्जा प्रणाली जडान गरी नेपाली औषधी उद्योगमै एक उदाहरणीय कार्य गरेको छ ।

नेपाल सरकारको धितोपत्र बोर्डबाट प्राथमिक सेयर निष्कासन (IPO) को अनुमति पाई शेयर बजारमा सफलतापूर्वक कारोबार गरिरहेको औषधी कम्पनीको रूपमा ओम मेगाश्रीले यो नवीनतम कदममार्फत औद्योगिक उत्पादनमा हरित प्रविधिको प्रयोग गर्दै सामाजिक उत्तरदायित्व, वातावरणीय संरक्षण र लगानीकर्ताको मुनाफा सुरक्षातर्फ सन्तुलित दृष्टिकोण प्रस्तुत गरेको छ ।

यस सौर्य प्रणालीको प्रयोगबाट उद्योगले विद्युत् खपतको पिक आवरमा वैकल्पिक ऊर्जा प्रयोग गर्न पाउने व्यवस्थालाई सहज बनाउनुका साथै उद्योगको सञ्चालन खर्च एवम् उत्पादन लागत घटाई सोको प्रत्यक्ष लाभ लगानीकर्तालाई मुनाफा प्रवाहमार्फत प्राप्त हुने अपेक्षा गरेको छ । साथै, नेपाल विद्युत् प्राधिकरणसँगको समझदारीका आधारमा सौर्य प्रणालीबाट उत्पादित अतिरिक्त विद्युत् बिक्री गरी आम्दानीको थप स्रोत सिर्जना गर्ने सम्भावनालाई समेत कम्पनीले अगाडि बढाएको छ ।

सौर्य ऊर्जाको प्रयोगले हरित गृह प्रभाव न्यूनीकरणमा योगदान पुर्‍याउनुका साथै कम्पनीलाई वातावरणमैत्री तथा दीगो उद्योगका रूपमा उभ्याएको छ । कार्बन उत्सर्जन न्यून गर्दै स्वच्छ ऊर्जा प्रवाहमा योगदान दिने कम्पनीको यो कदमले जलवायु सङ्कट विरुद्धको लडाइँमा निजी क्षेत्रको जिम्मेवारीलाई प्रस्ट रूपमा उजागर गरेको छ । वातावरण, अर्थतन्त्र र सामाजिक उत्तरदायित्वबिच सन्तुलन कायम गर्दै अघि बढिरहेको ओम मेगाश्री फर्मास्युटिकल्सले नेपाल सरकारबाट जारी ऊर्जासम्बन्धी नीतिगत व्यवस्थालाई समेत पालना गर्दै ‘हरित उत्पादन, उच्च मुनाफा’ भन्ने अवधारणालाई व्यावहारिक रूपमा अगाडि बढाइरहेको छ ।

फोटो:


मङ्गलबार, असार २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग

लोकप्रिय

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

ताजा

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.