• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

नवलपुरमा बेवारिसे शव व्यवस्थापन गर्दै विनयजङ्ग बस्नेत

  •  शनिबार, साउन १७, २०८२ मा प्रकाशित

नवलपुर (नवलपरासी) । पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आउनुभएका विनयजङ्ग बस्नेतले नवलपुरमा समेत बेवारिसे शव व्यवस्थापन सुरु गर्नुभएको छ। नवलपुरको कावासोतीमा बेवारिसे शव व्यवस्थापन तथा पुनर्जीवन केन्द्रको शाखा सञ्चालन गरी उहाँले नवलपुर,चितवन र मकवानपुरमा भेटिएका बेवारिसे शवको व्यवस्थापन सुरु गर्नुभएको हो।

हालसम्म सात हजार बढी बेवारिसे शवको व्यवस्थान गरिसकेको उल्लेख गर्दै उहाँले अब नवलपुरमा समेत अभियान सुरु गरिएको बताउनुभयो। उहाँले आफ्नो संस्थाले बेवारिसे शवको दाहसंस्कारसँगै सडकमा बेवारिसे अवस्थामा भेटिएका व्यक्तिलाई आश्रम,दुव्र्यसनी भएमा निःशुल्क पुनःस्थापना केन्द्रमा लगेर उपचार गर्ने र आफन्त नभेटिएका शवको दाहसंस्कार गर्ने काम गर्दै आएको बताउनुभयो।

बस्नेतले आफूले पैसा र नामका लागि नभई सामाजिक उत्तरदायित्व बहन गर्न बेवारिसे शवको व्यवस्थापन गर्दै आएको भन्दै यस अभियान प्रहरी प्रशासनले पनि सघाइरहेको बताउनुभयो। संस्थाकी महिला विभाग प्रमुख पूजा विश्वकर्माले आफन्त नभेटिएर बेवारिसे अवस्थामा रहेका शवको दाहसंस्कार गर्दा आत्माले शान्ति पाउने र आफूले आत्मसन्तुष्टी महसुस गर्ने बताउनुभयो ।

नवलपुरमा अभियान सुरु भएपछि मध्यविन्दु प्रादेशिक अस्पतालमा रहेका विभिन्न चार वटा बेवारिसे शवको पवित्र धार्मिकस्थल देवघाटमा लगेर सामूहिक दाहसंस्कार गरिएको उहाँले जानकारी दिनुभयो।रासस

शनिबार, साउन १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.