• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १३ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १३ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १५ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १६ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १६ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १६ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १८ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १८ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

प्लास्टिक प्रदूषण नियन्त्रणका लागि भएका प्रयास ‘अपर्याप्त’

  •  शनिबार, साउन २४, २०८२ मा प्रकाशित

प्लास्टिक प्रदुषणको समस्यासँग जुध्नका लागि ऐतिहासिक सम्झौता गर्ने विषयमा संयुक्त राष्ट्रसङ्घमा भएको वार्तामा प्रगति अपर्याप्त भएको शनिबार बताइएको छ । प्रदुषणको समस्यासँग जुध्नका भएका पहल अपर्याप्त भएको वार्ताको नेतृत्व गरिरहनुभएका समितिका अध्यक्ष लुइस भायस भाल्डिभिसोले बताउनुभएको हो ।

उहाँले सम्झौताका लागि भएका उल्लेख्य प्रयास भएपनि यो अझै अपर्याप्त रहेको मध्यमार्गी आँकलन गर्नुभएको हो । मङ्गलबारदेखि सुरु भएको वार्तामा वातावरण मासिने बढ्दो समस्यासँग जुध्न कानुनी रूपमा बाध्यकारी उपायमा सहमति खोज्न चार दिन बाँकी छ । इक्वेडरका कूटनीतिज्ञ भाल्डिभिसोले १८४ देशका सबै प्रतिनिधिमण्डल मुख्य सभाहलमा भेला भएका बेला प्रतिनिधिहरूलाई सारांशमा भन्नुभयो, “प्रगति पर्याप्त भएको छैन।”

उहाँले भन्नुभयो,“हामी एक महत्वपूर्ण चरणमा पुगेका छौँ । बिहीबारको समयसीमा अघि हाम्रो साझा लक्ष्य हासिल गर्न अझै ठूलो प्रयास आवश्यक छ।”
उहाँले अगाडि भन्नुभयो, “अगस्ट १४ हाम्रो कामको लागि मात्र समय सीमा होइनः यो एउटा यस्तो मिति हो जुन दिन हामीले नतिजा दिनैपर्छ ।”
शनिबारको अधिवेशनअघि सार्वजनिक रूपमा सार्वजनिक गरिएको मस्यौदाको पाठ अहिले २२ पृष्ठबाट बढेर ३५ पृष्ठमा पुगेको छ र पाठमा कोष्ठकको सङ्ख्या ३७१ बाट बढेर एक हजार ५०० पुगेको छ।

यसले कुन देश वा समूहले प्रस्तावित पाठ घुसायो भनेर निर्दिष्ट गर्दैन । यसको अर्थ परिवर्तनहरू बहुमतद्वारा समर्थन गरिएको वा एक देशले मात्र अघि सारेको हुन सक्छ “केही बिषयहरूमा अझै पनि नसुल्झिएका मुद्दाहरू छन् र साझा समझदारीमा पुग्ने दिशामा थोरै प्रगति देखिन्छ,” भाल्डिभिसोले भन्नुभयो । “हामीले प्रतिनिधिमण्डललाई प्रस्ताव राख्ने साढे दुई वर्षको अवसर पाएका छौँ,” उहाँले भन्नुभयो, “हस्तक्षेपका लागि अब समय छैन।”

दक्षिण कोरियाको बुसानमा गत डिसेम्बरमा बिना सहमति टुङ्गिएको पाँचौं तथा अन्तिम चरणको वार्ता असफल भएपछि जेनेभास्थित संयुक्त राष्ट्रसङ्घमा विश्वभरबाट प्रतिनिधिहरू पुनः भेला भएका हुन्।रासस

शनिबार, साउन २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.