• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

‘नेपालकै माटोको उपज आयुर्वेद चिकित्सा पद्धतिलाई कम महत्त्व दिइयो’

  •  शुक्रबार, साउन ३०, २०८२ मा प्रकाशित

काठमाडौँ । विगतमा अरु चिकित्सा प्रणालीभन्दा आयुर्वेदलाई कम महत्त्व दिएकाले आयुर्वेद क्षेत्र पछिपरेको सम्बन्धित क्षेत्रका जानकारहरूले बताएका छन्। विशेषज्ञ आयुर्वेद चिकित्सक समाजको तेस्रो राष्ट्रिय अधिवेशन तथा साधारणसभाका वक्ताहरूले धेरै जडिबुटी हुने नेपालमा आयुर्वेदको राम्रो भविष्य भएकाले यसलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय परिषद्का अध्यक्ष डा.अर्जुन कार्कीले आयुर्वेदको सुरूवात नै हिमालय क्षेत्रबाट भएकाले प्रवर्द्धन यहीँबाट सुरू हुनुपर्ने बताउनुभयो। आयुर्वेद क्षेत्रलाई अहिलेसम्म कम महत्त्व दिएकाले यस क्षेत्रका सबै एकीकृत भएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।

“आयुर्वेद विज्ञानको विज्ञान हो,चीनको परम्परागत चिकित्सा पद्धति आयुर्वेदबाट विकास भएको रहेछ,आयुर्वेदको अध्ययन,अनुसन्धान गरेर पश्चिमा देशका जर्नलमा प्रकाशन गर्नुपर्छ”,अध्यक्ष कार्कीले भन्नुभयो।

आयुर्वेदका विज्ञ प्रा.डा.धनिकलाल भरखेरले नयाँ स्थापना भएको आयुर्वेद विश्वविद्यालयले शिक्षा,चिकित्सा र औषधि उत्पादनको काम एकसाथ गर्नुपर्ने बताउनुभयो। आयुर्वेद क्षेत्रका विज्ञ र यसलाई माया गर्ने धेरैले योगमाया आयुर्वेद विश्वविद्यालयले आयुर्वेदको विकासमा धेरै काम गर्ने विश्वास लिएको उहाँले सुनाउनुभयो।

समाजका संस्थापक अध्यक्ष एवं आयुर्वेद विभागका पूर्वमहानिर्देशक डा.देवकला भण्डारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयुर्वेद र आधुनिक चिकित्सा पद्धतिका चिकित्सकबीच विभेद गर्न थालेपछि वि.सं. २०६५ मा संस्था स्थापना गर्नुपरेको बताउनुभयो। त्यसबेला दुर्गम भत्तामा आयुर्वेद चिकित्सकलाई विभेद गरिएकामा समाजले नै समानता कायम गराएको उहाँले स्मरण गर्नुभयो। आयुर्वेदको अध्ययन गर्नेले आधुनिक चिकित्सा पद्धति पढ्नुपर्ने भएकाले धेरै मिहिनेत गर्नुपरे सरकारले विभेद गरेपछि समाजको स्थापना गरेर काम गरेको भण्डारीले जानकारी गराउनुभयो।

आयुर्वेदका चिकित्सक डा.शङ्कर गौतमले‘नेपालमा आयुर्वेद,विद्यमान अवस्था,समस्या,सहकार्यको आवश्यकता र समाधान’विषयक प्रस्तुति गर्दै अहिले प्रत्येक पालिकामा आयुर्वेद सेवा पुगेकाले अब यसको दायरालाई विस्तार गरिनुपर्ने बताउनुभयो। नेपालमा अहिले आयुर्वेदका १५ वटा विधाका विशेषज्ञ रहेको जानकारी उहाँले गराउनुभयो।

समाजको तदर्थ कार्य समितिका संयोजक डा.पुण्येश्वर केशरीले जडिबुटीको सङ्कलन र प्रशोधन केन्द्र बनाएर मात्र उत्पादन केन्द्र बनाएपछि नै आयुर्वेदको प्रवर्द्धन गर्न सकिने भनाइ राख्नुभयो। हाल नेपालमा आयुर्वेदका एक सय ८७ जना विशेषज्ञ चिकित्सक रहेकाले तिनलाई उपयुक्त काम गर्ने अवसर दिनुपर्नेमा उहाँले जोड दिनुभएको थियो।रासस

शुक्रबार, साउन ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.