• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ११ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १२ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १४ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १४ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १५ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १५ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १६ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १७ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

फ्रान्सलाई स्तब्ध बनाएको नौ वर्षीय बालिकको मृत्यु

  •  सोमबार, असोज २७, २०८२ मा प्रकाशित

उत्तरपूर्वी फ्रान्समा एक नौ वर्षीया बालिका यस सप्ताहन्तमा आफ्नै घरमा मृत फेला परेकी छन् । अभियोजक र प्रहरी स्रोतहरूले आफ्ना साथीहरूले अनावश्यक जिस्काउने गरेका कारण उनले आत्महत्या गरेको हुनसक्ने बताएका छन् ।

सोमबार ती बालिकाको शव सारेगुमाइन्स शहरमा फेला परेपछि पूर्व प्रधानमन्त्री गेब्रियल अटलले परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । “बदमाशी एक अभिशाप हो, एक ढिलो विष जसले आत्मविश्वास नष्ट गर्दछ र सबैभन्दा खराब अवस्था निम्त्याउन सक्छ,” गत वर्ष स्कूलमा उत्पीडनविरुद्ध लड्न एक सङ्घ स्थापना गरेका पूर्व शिक्षा मन्त्रीले एक्समा लेख्नुभएको छ।

क्षेत्रीय शिक्षा अधिकारीहरूले ‘यस दुखद घटनाबाट उनीहरू स्तब्ध भएको’ बताएका छन् यद्यपि सरकारी अभियोजकको कार्यालयले अनुसन्धान जारी रहेको बताएको छ। सरकारी अभियोजकको कार्यालयले बिस्तृत विवरण प्रदान नगरीकन भनेको छ,“ती बालिकाले ‘आत्महत्या’ गरेको जस्तो देखिन्छ।”प्रहरी स्रोतका अनुसार ती बालिकाले मृत्युपूर्व आफ्नो परिवारलाई पत्र लेखेको जानकारी पाइएको छ।

उहाँकी आमाले भन्नुभयो, पत्रमा बालिकाले आफ्ना प्राथमिक विद्यालयका सहपाठीहरूले उनलाई बढी वजन भएको भन्दै जिस्काउने गरेको र पहिल्यै पनि यसका कारण ती बालिकाले आत्महत्या गर्ने निर्णय लिएको बताएकी थिइन्।” सोमबार बिहान विद्यालय बाहिर फलामको बारमा सेतो गुलाबहरू राखेर विद्यालयलाई पनि घटनाबारे सूचना दिइएको छ तर यो साङ्केतिक रूपमा मात्र जानकारी थियो। केटीको परिवारको नजिकका एक व्यक्तिले नाम नबताउने सर्तमा भन्नुभयो, “विद्यालयलाई बदमाशी (घटना)को बारेमा जानकारी दिइएको थियो।” वर्षीया सहपाठी अब्नोरले भन्नुभयो, “बालिकालाई त्यो दिन पनि कक्षामा र घर फर्कने क्रममा पनि जिस्काइएको थियो ।”

“कक्षामा, उनी हाँसिन्, उनी अलि हँसिलो थिइन्, तर अन्य बच्चाहरूले उनलाई गरेको अपमानका कारण कहिलेकाँही निराश पनि बन्नुपरेको थियो,” बालिकाले विद्यालय बाहिर आफ्नी आँफूसँग भनेको कुरा सम्झँदै आमाले भन्नुभयो। “यो राम्रो होइन,” बालिकाले आमासँगको कुराकानीमा थपेकी थिइन् ।आमाले बालिकाले भनेका कुरा जस्ताको तस्तै प्रस्तुत गर्नुभयो, “हामी सिक्न, राम्रो जागिर पाउन, पैसा कमाउन विद्यालयमा गएका हुन्छौँ । न त यहाँ न त संसारको कहीँ पनि दादागिरीको लागि ठाउँ होइन।”रासस

सोमबार, असोज २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.