• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण

  •  बुधबार, कार्तिक १९, २०८२ मा प्रकाशित

कञ्चनपुर । प्राकृतिक उपचार पद्धति प्रभावकारी हुन थालेपछि महेन्द्रनगरस्थित महाकाली आयुर्वेद औषधालयमा बिरामीको आकर्षण बढेको छ।

आयुर्वेद चिकित्सा पद्धतिको प्रभावकारिता बढ्दै गएपछि आयुर्वेद उपचारमा विश्वास राखेर उपचार गर्न आउने बिरामीको चाप बढ्दै गएको महाकाली आयुर्वेद औषधालयका सूचना अधिकारी दीर्घबहादुर रावलले जानकारी दिनुभयो। उहाँले ग्यास्ट्रिक,बाथरोग,सुगर,प्रेसरलगायतका बिरामी उपचारका लागि आउने गरेको बताउनुभयो। “पछिल्लो समय अस्पतालमा सुगर,प्रेसर,ग्यास्ट्रिक र पञ्चकर्म सेवा लिन आउने बिरामीको सङ्ख्या बढेको छ”,उहाँले भन्नुभयो,“अन्य ठाउँमा उपचार गराएर ठीक नभएका बिरामीहरु पनि यहाँ उपचारका लागि आउने गरेका छन्।” उहाँले अस्पतालमा दैनिक ५० देखि ६० जना बिरामीहरु उपचारका लागि आउने गरेको बताउनुभयो।

अस्पतालले बिरामीलाई आवश्यकताअनुसार निःशुल्क रूपमा औषधि उपलब्ध गराउँदै आएको छ। आयुर्वेदिक औषधालयमा सेवा लिने बिरामीको चाप बढे पनि पूर्वाधार अभावले सेवा प्रवाहमा समस्या भएको अस्पतालले जनाएको छ। हाल अस्पतालले २०५२ सालमा निर्माण भएको जीर्ण भवनबाट सेवा प्रवाह गरिरहेको छ।“बिरामीको चाप धेरै छ भौतिक संरचना नहुँदा समस्या भएको छ”,उहाँले भन्नुभयो,“यस पटक भवन निर्माणका लागि प्रदेश सरकारबाट रु साढे चार करोड बजेट आएको छ।”अस्पतालमा पूर्वकर्म र पञ्चकर्म सेवा लिने बिरामी धेरै आउने गरेको सूचना अधिकारी रावलले जानकारी दिनुभयो।

औषधालयले दिने सेवा राम्रो भए पनि साँघुरो कोठामा उपचार गर्न जाँदा निकै सकस हुने गरेको सेवाग्राहीको गुनासो छ।“मैले पञ्चकर्म सेवा लिएपछि स्वास्थ्यमा सुधार भएको छ यहाँको सेवा राम्रो छ”,स्थानीय गणेश भट्टले भन्नुभयो,“अस्पतालको भवन जीर्ण छ उपचारका लागि साँघुरो कोठामा पर्दा लगाएर उपचार हुन्छ यसले असहज भएको छ।”उहाँले अस्पतालमा सुविधा सम्पन्न भवन निर्माण भए यहाँका बिरामीलाई उपचारमा सुविधा हुने बताउनुभयो।

आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण बढे पनि सरकारको प्राथमिकतामा नपर्दा भौतिक संरचना निर्माण हुन नसकेको स्थानीय बताउँछन्। “स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई सरकारले वेवास्ता गर्नुहुँदैन सरकारले आयुर्वेदिक औषधालयमा भौतिक संरचना र जनशक्ति थप्नुपर्छ।”यहाँका स्थानीय विष्णु दत्त पन्तले भन्नुभयो,“आयुर्वेदिक उपचारमा अन्य औषधीभन्दा‘साइड इफेक्ट’पनि कम हुन्छ।”

औषधालयबाट ओपीडीमा स्वास्थ्य परीक्षण गरी निःशुःल्क रुपमा औषधि दिने गरिएको छ।अस्पतालका अनुसार चालु आर्थिक वर्षको हालसम्म अस्पतालबाट १३ हजार ६३३ जनाले उपचार सेवा लिएका छन्। गत आर्थिक वर्षमा अस्पतालमा २६ हजार बिरामीले सेवा लिएका थिए।

बुधबार, कार्तिक १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.