• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ७ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ७ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १० घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १० घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १२ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १२ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

प्यारासिटामोल र अटिजमबीच कुनै सम्बन्ध छैनः अध्ययन

  •  सोमबार, कार्तिक २४, २०८२ मा प्रकाशित

गर्भवती महिलाहरूले सामान्य दुखाइ कम गर्ने प्यारासिटामोल र उनीहरूबाट जन्मिने बच्चाहरूमा अटिजम समस्या हुने कुरामा कुनै तादात्य नरहेको बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार अन्यथा दाबी गरे पनि गर्भवती महिलाहरूले सामान्य दुखाइ कम गर्ने प्यारासिटामोल प्रयोग गरेकै कारण उनीहरूबाट जन्मिने बच्चाहरूमा अटिजम समस्या हुने कुरामा कुनै सम्बन्ध नरहेको सोमबार प्रकाशित विद्यमान प्रमाणहरूको सबैभन्दा विस्तृत समीक्षापछि सार्वजनिक रिपोर्टमा भनिएको छ। ट्रम्पले गर्भवती महिलाहरूलाई प्यारासिटामोल खानुको सट्टा ‘कडा परिश्रम गर्न’ आग्रह गर्नुभएको थियो भने स्वास्थ्य अनुसन्धानकर्ताहरूले टिप्पणीहरूले महिलाहरूलाई दुखाइको उपचार गर्ने सबैभन्दा सुरक्षित विकल्पबाट तर्साउन सक्ने चेतावनी दिएका थिए । उनीहरूले ‘अटिस्टिक’ समस्या भएका व्यक्तिहरूलाई थप कलङ्कित गर्ने जोखिम बढ्ने दावी गरेका थिए।रासस

विश्व स्वास्थ्य सङ्गठनले टाइलेनोल र पानाडोलजस्ता पेनकिलर औषधिको मुख्य तत्व प्यारासिटामोलले अटिजम निम्त्याउँछ भन्ने कुराको कुनै ठोस प्रमाण नभएको बताएको छ। विषयमा अहिलेसम्म गरिएका सबै वैज्ञानिक अनुसन्धानहरूको सिंहालोकन ब्रिटिश मेडिकल जर्नल बीएमजेमा सोमबार प्रकाशित भएको छ। “विद्यमान प्रमाणले सन्तानमा गर्भमा रहेका समय महिलाले सेवन गर्ने प्यारासिटामोल र अटिजम वा एडीएचडीबीच स्पष्ट सम्बन्ध देखाउँदैन,” बेलायतको नेतृत्वमा रहेको अनुसन्धानकर्ताको टोलीले समीक्षामा लेखेको छ। यसअघिका केही अध्ययनहरूले प्यारासिटामोल र अटिजम वा अटेन्सन डेफिसिट हाइपरएक्टिभिटी डिसअर्डर (एडीएचडी) बीच सम्भावित सम्बन्धको सुझाव दिएका थिए।

“ती अध्ययनहरूको निचोड ‘निकै कम विश्वसनीय’ थियो,” सोमबार सार्वजनिक समीक्षा रिपोर्टमा भनिएको छ। उनीहरूले परिवारमा अटिजम प्यारासिटामोलका कारण नै भएको वा नभएको भन्नेजस्ता सम्भावित भ्रामक कारकहरूलाई गहिराईमा अध्ययन गरेका थिएनन् वा अध्ययन पुगेको थिएन र यी विवादास्पद अघिल्ला अध्ययनहरूले पनि कसरी प्यारासिटामोलले अटिजम निम्त्याउन सक्छ भनेर तथ्य स्थापित गर्न नसकेका पाइन्छ। समीक्षाहरूको पनि समीक्षाले यो ‘महिला स्वास्थ्य अनुसन्धानमा ऐतिहासिक र निरन्तर कम लगानी’ भएको आँैंल्याउँदै राम्रो अनुसन्धानको लागि आह्वान गरेको छ। पुष्टि धेरै शोधकर्ताहरूले नयाँ अध्ययनको प्रशंसा गरे।

युनिभर्सिटी कलेज लन्डनमा प्रसूति तथा स्त्री रोग विषयका प्राध्यापक दिमित्रियोस सियासाकोसले यो समीक्षाले विश्वभरका विज्ञहरूले के भनिरहेका छन् भन्ने कुरालाई पुष्टि गरेको बताउनुभयो । “अटिस्टिक र न्यूरोडाइभर्जेन्ट व्यक्तिहरूमा पुरानो दुखाइ हुने सम्भावना बढी हुन्छ र उनीहरूमा न्यूरोडाइभर्जेन्ट बच्चाहरू हुने सम्भावना पनि बढी हुन्छ तर प्यारासिटामोलले न्यूरोडाइभर्जेन्स निम्त्याउँदैन,” पोट्र्समाउथ विश्वविद्यालयका स्टिभन क्यापले भन्नुभयो ।
“एडीएचडीको साथ एक शोधकर्ता र अटिस्टिक व्यक्तिको रूपमा, मलाई लाग्छ कि हामीले न्यूरोडाइभर्जेन्सलाई रोक्ने प्रयास गर्नु हुँदैन, तर न्यूरोडाइभर्जेन्ट व्यक्तिहरूको जीवनलाई अझ राम्रो बनाउनु पर्छ,” उहाँले थप्नुभयो।

ट्रम्प र उहाँका कोभिड खोपमा शङ्कास्पद विचार राख्ने स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरले बारम्बार अटिजमको बारेमा निराधार दाबी गरेका छन्, जसमा प्यारासिटामोल बाहेक कोभिड सङ्क्रमण ‘महामारी’ पनि समावेश छन्। विशेषज्ञहरू भन्छन्, “अटिजम दरमा भर्खरको वृद्धि बढ्दो जागरूकताको साथ सुधार, व्यापक निदान विधिहरूको कारण हो।”

सोमबार, कार्तिक २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.