• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ११ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ११ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १३ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १४ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १४ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १६ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १६ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

“रुसी आक्रमणमा चार जनाको मृत्यु, धेरै घाइते”

  •  शुक्रबार, कार्तिक २८, २०८२ मा प्रकाशित

युक्रेनी अधिकारीहरूले जनाए अनुसार, राति किएभमाथि भएको रुसको आक्रमणमा चार जनाको मृत्यु भएको छ भने शहरका विभिन्न भागमा भवन र संरचना नष्ट भएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यस आक्रमणलाई ‘जनताको र नागरीय संरचनामा अधिकतम क्षति पु¥याउने उद्देश्यले योजनाबद्ध गरिएको’ भन्नुभयो । उहाँले बताएअनुसार, यस आक्रमणमा करिब ४३० ड्रोन र १८ मिसाइल प्रयोग गरिएको थियो । यसबाट धेरैजना घाइते भएका छन्, जसमा एक गर्भवती महिला पनि समावेश छ ।

किएभका सैन्य प्रशासन प्रमुख टिमुर टकाचेन्कोले सामाजिक सञ्जालमा लेख्नुभयो,“लगभग सबै जिल्लामा उच्च भवनहरूमा क्षति पुगेको छ । युक्रेनी आपतकालीन सेवा कर्मचारीहरूले आगलागी र ध्वंसबाट दर्जनौं मानिसहरूलाई उद्धार गरेका छन् । प्रहरीका अनुसार, नौ जिल्लाका ३० आवासीय भवन क्षतिग्रस्त भएका छन् ।”

किएभका मेयर भिटाली क्लिच्कोका अनुसार, डेस्न्यान्स्की र पोदिल जिल्लाका केही भागहरू अस्थायी रूपमा हीटिङ सेवा बिना रहेका थिए, तर बिहानसम्म सबै समस्या समाधान गरिएको छ । यातायात पनि आंशिक रूपमा अवरुद्ध भएको थियो, जसका कारण बस र ट्रामहरू ढिला भएका थिए ।
यस आक्रमणको पृष्ठभूमिमा पश्चिमी मित्र राष्ट्रहरूले रुसमाथि दबाब बढाइरहेका छन् । बुधबार क्यानडाले रुसका ड्रोन र ऊर्जा उत्पादनसँग सम्बन्धित नयाँ प्रतिबन्धहरू घोषणा ग¥यो । त्यही दिन, सात विकसित राष्ट्र (जी७) का विदेश मन्त्रीहरूले युक्रेनमा तत्काल युद्धविरामको आग्रह गर्दै ‘अटल समर्थन’ व्यक्त गर्नुभयो ।

युद्ध सुरु भएको करिब चार वर्ष बितिसकेको छ, तर दुवै पक्षले स्थिति मजबुत बनाएका छन् । मास्कोले युद्धविरामका प्रयास अस्वीकृत गर्दै आएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः शान्ति सम्झौता प्रयास गरेका थिए ।
पूर्वी युक्रेनमा मास्कोका सेना डोनेट्स्क र लुहान्स्क क्षेत्रको नियन्त्रण प्रयास गरिरहेका छन् । विशेषज्ञहरूले रुसको ऊर्जा संरचनामा हालैका हानिले युक्रेनमा हिउँदे महिनामा हीटिङ संकट निम्त्याउन सक्ने चेतावनी दिएको छ ।

युक्रेनले पनि रुसको संरचनामा आक्रमण तीव्र पारेको छ र सीमाभन्दा पर पनि हमला गर्ने प्रयास जारी राखेको छ । रुसले युक्रेनी ड्रोन २०० भन्दा बढी मार्न सफल भएको जनाएको छ । यसैबीच, क्रास्नोडार क्राईमा शेस्खारिस तेल प्रशोधन कारखानामा आगलागी भएको थियो, जसलाई नियन्त्रणमा लिइएको छ । त्यहाँको एउटा नागरिक जहाज पनि क्षतिग्रस्त भएको थियो र तीन जना कर्मचारी घाइते भएर अस्पताल भर्ना भएका छन्।रासस

शुक्रबार, कार्तिक २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.