• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

तनहुँमा खाद्य नमूना सङ्कलन गरिँदै

  •  आइतबार, मङि्सर २१, २०८२ मा प्रकाशित

दमौली । जिल्लामा प्रत्येक वर्ष जस्तै यस वर्ष पनि खाद्य पदार्थको नमूना सङ्कलनलाई तीव्र पारिएको छ। उपभोक्तालाई स्वच्छ खाद्य पदार्थको आपूर्ति गराउने उद्देश्यसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले नियमित रूपमा खाद्य पदार्थको नमूना सङ्कलन गर्दै आएको हो।

पाँच वर्षदेखि नियमित रूपमा खाद्य पदार्थको नमूना सङ्कलन गरी परीक्षण गर्न थालिएको कार्यालयका प्रमुख ज्योति आचार्यले जानकारी दिनुभयो। उहाँले भन्नुभयो “कार्यालयले नियमित रूपमा बजार अनुगमनलाई तीव्र पारेको छ। अनुगमनका क्रममा खाद्य पदार्थको नमूना सङ्कलन गरी परीक्षण गरिन्छ। यसले उपभोक्तालाई स्वच्छ खाद्य पदार्थ उपयोग गर्न पाउने हक सुनिश्चित गर्न मद्दत गरेको छ।” आचार्यले आर्थिक वर्ष २०८१/८२ मा एक सय २४ नमूना सङ्कलन गरिएको बताउँदै तीमध्ये नौ वटा नमूना प्रतिकूल देखिएको जानकारी दिनुभयो। उहाँका अनुसार आव २०८०/८१ मा एक सयमध्ये नौ वटा प्रतिकूल,आव २०७९/८० मा एक सय १३ मध्ये १८,आव २०७८/७९ मा एक सय १० मध्ये १८ र आव २०७७/७८ मा एक सय दुई नमूना सङ्कलन गरिएकामा सात वटा प्रतिकूल देखिएका हुन्।

आव २०८१/८२ मा तेल तथा घ्यूजन्यका १०,फल तथा सागपातका १८,मसलाका नौ,चियाकफीका छ,नूनका तीन,खाद्यान्न दलहनका ४१,प्रशोधित पिउने पानीका १३,गुलियो पदार्थका तीन,कन्फेक्सनरीका सात,हलुका पेयपदार्थका चार,अन्यका छ र अन्नमा आधारित खाद्यान्नका चार वटाको नमूना सङ्कलन गरिएको आचार्यले जानकारी दिनुभयो। कार्यालयले सो आवमा १७ वटा मुद्दा दायर गरेको थियो। उहाँले भन्नुभयो,“१३ वटा मुद्दा क्षेत्राधिकार रहेको कार्यालयमा प्रेषित गरिएका छन्।”

कार्यालयले सोही वर्ष ८० खाद्य बजार अनुगमन गर्ने लक्ष्य राखेकामा एक सय ४४,चार दाना बजार अनुगमन गर्ने लक्ष्य राखेकामा १३,५० होटल रेष्टुरेन्ट अनुगमन गर्ने लक्ष्य राखेकामा एक सय छ,२४ खाद्य उद्योग अनुगमन गर्ने लक्ष्य राखेकामा दुई सय २४,चार हाटबजार मेला महोत्सव अनुगमन गर्ने लक्ष्य राखेकामा पाँच,१२ संवेदनशील खाद्य पदार्थ अनुगमन गर्ने लक्ष्य राखेकामा ३४,आठ खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी उजुरी तथा गुनासो सम्बोधन गर्ने लक्ष्य राखेकामा २२ प्रगति हासिल गरेको जनाएकोछ।रासस

आइतबार, मङि्सर २१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.