• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

सुडानमा तीव्र द्वन्द्व , बालबालिका र नागरिक जीवन जोखिममा

  •  आइतबार, मङि्सर २१, २०८२ मा प्रकाशित

सुडानको दक्षिण कोर्डोफान राज्यको कालोगी शहरमा सेनाको नियन्त्रणमा रहेको क्षेत्रमा भएको ड्रोन आक्रमणले एक अस्पताललाई निशाना बनाएको छ। आक्रमणमा दर्जनौँ नागरिकको मृत्यु भएको स्थानीय अधिकारीहरूले आइतबार जनाएको छ।

कालोगी प्रशासनिक एकाइका प्रमुख एस्साम अल–दिन अल–सैय्येदका अनुसार,आक्रमण बिहीबार तीन चरणमा भयो।“पहिलो पटक किंडरगार्टेन,दोस्रो पटक अस्पताल र तेस्रो पटक मानिसहरूले बच्चाहरूलाई उद्धार गर्ने प्रयास गर्दा हमला भयो,”उहाँले भन्नुभयो।

अप्रिल सन् २०२३ देखि द्वन्द्वमा हजारौँको मृत्यु भइसकेको छ भने करीव १२ लाख मानिस विस्थापित भएका छन्। संयुक्त राष्ट्र बालबालिका निकायका अनुसार,आक्रमणमा पाँचदेखि सात वर्ष उमेरका १० भन्दा बढी बच्चाहरूको मृत्यु भएको छ। रक्षामन्त्रालयले कुल मृत्यु सङ्ख्या ७९ तोकेको छ,जसमा ४३ बच्चाहरू छन्।

बालबालिका अधिकारका प्रतिनिधिले भन्नुभयो,“विद्यालयमा बच्चाहरूको हत्या हुनु बालअधिकारको भयानक उल्लंघन हो।” उहाँले सबै पक्षलाई आक्रमण रोक्न र मानवीय सहायता सुनिश्चित गर्न आग्रह गर्नुभयो। गत महिनामा ४० हजारभन्दा बढी मानिस यस क्षेत्रबाट विस्थापित भएका छन्। विश्लेषकका अनुसार,आक्रमणको उद्देश्य सेनाको मध्य सुडान वरिपरि अन्तिम सुरक्षा रेखा तोड्नु र राजधानी खार्तुमसहित प्रमुख शहरहरू पुनः कब्जा गर्नु हो।रासस

आइतबार, मङि्सर २१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.