• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ७ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ७ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ९ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १० घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १० घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १२ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १२ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

‘स्वस्थ जीवन जीउन उचित आहारमा ध्यान दिऔँ’

  •  शुक्रबार, जेठ ०६, २०७९ मा प्रकाशित

रुपन्देही, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले स्वस्थ जीवन जीउन उचित आहारमा ध्यान पु¥याउन आवश्यक रहेको बताउनुभएको छ । नेपाल भेटेरिनरी एशोसिएन लुम्बिनी र युएस सोयाविन एक्सपर्ट काउन्सिलले संयुक्त रुपमा आज रुपन्देहीको कोटिहवामा आयोजना गरेको प्रोटिनको अधिकार विषयक कार्यक्रममा उहाँले स्वस्थकरण जीवन बिताउन गलत आनीबानी परिवर्तन गर्न आग्रह गर्नुभयो ।

“खाद्य अधिकारलाई नेपालको संविधानले मौलिक अधिकारको रुपमा व्यवस्था गरेको छ तर देशका दुर्गम ठाउँमा खानै पुग्दैन”, उहँँले भन्नुभयो । कानुनमा मात्रै अधिकारको व्यवस्था भए पनि कार्यान्वयन नहुँदा त्यस्तो काननुनको कुनै अर्थ नभएको उहाँको भनाइ छ । प्रमुख शेरचनले पौष्टिकयुक्त आहारका लागि सरकारले उचित बजेट व्यवस्था गरेको भए पनि नागरिकले त्यसको फाइदा लिन नसकेको धारणा राख्नुभयो । “कुनै वयक्तिले सम्पत्तिमाथि सम्पत्ति थुपारेका छन् तर कतिवयले खानै पाएका छैनन् । त्यसप्रति हाम्रो ध्यान गएको छैन । यो दुःखद विषय हो । यसलाई सचेत नागरिकबाट परिवर्तन गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

प्रदेश योजना अयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले पोषणयुक्त खानेकुरासँगै जनचेतना आवश्यक रहेको बताउनुभयो । गरिबीका कारण अझै पनि कतिपय नागरिकले खान नपाउने अवस्था रहेको बताउँदै उहाँले लुम्बिनी प्रदेशमा मात्रै १८ प्रतिशत कुपोषण रहेको जानकारी दिनुभयो । “सङ्घीय सरकारले मात्रै पोषण कार्यक्रमका लागि एउटा पालिकामा ८० लाखसम्म बजेट विनियोजन गरेको तर कार्यक्रम प्रभावकारी भएको छैन”, उपाध्यक्ष क्षेत्रीले भन्नुभयो ।

मानव शरीरमा प्राटिनको महत्व विषयक कार्यपत्र प्रस्तुत गर्दै शिक्षण अस्पताल काठमाडौँका कन्सल्टेण्ट सर्जन डा सुजिता हिराचनले पोषणसम्बन्धी चेतनाको कमीले मानिसले धेरै रोगको समाना गर्नुपरेको बताउनुभयो । अस्वस्थकर खानाको बढी प्रयोग हुनु र प्रोटिनयुक्त खानामा ध्यान नदिँदा शरीर सुन्नीने, कपाल झर्ने र छाला खस्रो हुने समस्या देखिने गरेको उल्लेख गर्दै उहाँले मानिसले हरेक दिन आफ्नो तौल बराबरको प्रोटिन खान आवश्यक रहेको जानकारी गराउनुभयो ।

डा पवन कुमारले शरीर स्वस्थ राख्न ४० बढी खानेकुरा खान आवश्यक रहेको बताउनुभयो । “हामी कति वर्ष बाँच्ने भन्नेकुरा हामीले खाने खानेकुरामा भर पर्छ । त्यसैले प्रोटिनयुक्त खानेकुरा खाऔँ”, उहाँले भन्नुभयो । बदलिँदो जीवनशैलीले गर्दा आजभोलि मानिस बजारमा आएका खानेकुरामा जोड दिने गरे पनि घरमै बनेको खानेकुरा स्वस्थकर हुने उहाँको भनाइ छ ।

भेटेरीनरी एशोसिएशन लुम्बिनीका महासचिव डा अशेष भट्टराईले प्रोटिनयुक्त खानेकुरा खान पाउनु सबै नागरिकको अधिकार भएको बताउनुभयो । भेटेरिनरी एशोसिएशन लुम्बिनी प्रदेशका सचिव डा वसन्त आचार्यले जीवन चलाउनका लागि सबैलाई प्रोटिनको आवश्यकता रहेको बताउनुभयो । बोटविरुवा र जनावरबाट पाइने खाद्यवस्तुमध्ये प्रोटिन सबैभन्दा महत्वपूर्ण रहेको बताउँदै उहाँले शरीरको आवश्यकता आधारमा प्राटिनयुक्त खाना खान सबैलाई अनुरोध गर्नुभयो ।

नेपाल दाना उद्योग सङ्घका सचिव केशव थापाले प्रोटिनयुक्त आहारको कमीले महिलामा ढाड दुख्नेलगायत समस्या हुने भएकाले भान्सालाई प्राटिनयुक्त बनाउन आग्रह गर्नुभयो । रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष होमराज बस्यालले प्रोटिनयुक्त खानेकुराको प्रयोग बढाउन जनचेतना आवश्यक रहेकामा जोड दिनुभयो ।
–––
Powered By Orson Info

शुक्रबार, जेठ ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.