• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

कोरोना भगाउन उत्तर कोरियामा अदुवा र मह मिसाएको चिया वा जडीबुटीको तातोपानी खान सल्लाह

  •  आइतबार, जेठ ०८, २०७९ मा प्रकाशित

प्याेङयाङ । उत्तर कोरियाले अहिले कोरोना भाइरसविरद्धको कुनै एन्टिभाइरल औषधिको पहुँचविना खोप नलिएका नागरिकमाझ फैलिरहेको कोभिड १९ को सामना गरिरहेको छ । २०२० को सुरुतिर मुलुकका चारैतिरका सिमाना बन्द गरेर उत्तर कोरियाले आफूलाई महामारीबाट जोगाउने कोसिस गरेको थियो ।

विगतमा किम जोङ उनको नेतृत्वमा रहेको सरकारले बाह्य चिकित्सकीय सहयोग अस्वीकार गरेको थियो । ‘ज्वरो’संज्ञा दिइएको कोभिड संक्रमणविरुद्ध लड्न अहिले उत्तर कोरियामा परम्परागत विधिहरू अवलम्वन गरिएका छन् ।

सत्तारूढ पार्टीको मुखपत्र रोदोङ सिम्नुनले गम्भीर रूपमा संक्रमण नभएकाहरूलाई अदुवा वा मह मिसाएको चिया वा जडीबुटी पात मिश्रित तातो पानी खान सल्लाह दिएको छ । यस्ता तातो पेय पदार्थले घाँटी दुख्ने वा खोकी लाग्ने जस्ता कोभिडका लक्षणबाट आराम दिलाउने र बिरामीहरूलाई जलविनियोजको समस्याबाट समेत जोगाउन मद्धत पुर्‍याउने बताइएको छ ।

यस्ता पेय पदार्थको सेवनबाट जलन र पीडाबाट पनि मुक्ति दिन सक्छन् । यस सरकारी अखबार सिम्नुनले बिहान बेलुका सरकारले भनेजस्तै नुनपानीले गार्गल गर्दै आएका एक दम्पतिको अन्तर्वार्ता लिएको थियो । ‘एन्टिसेप्टिक झोल’ बनाउनका लागि हजारौ टन बराबरको नुन प्याेङयाङमा पठाइएको छ ।

केही अध्ययनले गार्गाल गर्दा र नुनपानीले नाक पखाल्दा भाइरससँग लड्न सकिने सल्लाह दिएका छन् । तर यस्ता विधिसँग कोभिड संक्रमण फेलिनबाट रोक्ने नगण्य प्रमाण रहेको छ । देशव्यापी कडा लकडाउन लागु गरिएको उत्तर कोरियामा औषधिको सहज वितरणका लागि किमका आदेशमा सेनालाई परिचालन गरिएको छ ।
सरकारी टेलिभिजनले बिरामीहरूलाई इवुप्रोफेन र एमोक्सिल्लिनलगायत अन्य पेनकिलरको पनि प्रयोग गर्ने सल्लाह दिएको छ ।

बिरामीलाई कोभिडबाट जोगाउन मद्धत पुर्‍याउने प्याक्लोभिड, मोल्नुपिराभिर र रेम्डेस्भिर जस्ता केही मान्यता प्राप्त एन्टिभाइरल औषधि पनि छन् ।

ग्रामीणस्तरमा आधाभूत सेवादेखि सरकारी अस्पतालहरूमा विशेष उपचार निशुल्क बनाउन स्वास्थ्य प्रणाली स्थापित गरिएको छ । तर, उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेका अधिकांशले स्वास्थ्य उपचारका लागि त्यहाँ पैसा तिर्नुपर्ने बताउँछन् ।

यसैगरी हालै चीनको सेन्याँगबाट चिकित्सकिय सामानहरू ल्याउनका लागि उत्तर कोरियाले तीनवटा विमान पठाएको खबर पनि सार्वजनिक भएको छ ।

बीबीसीबाट ।

आइतबार, जेठ ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.