• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

अन्तर्राष्ट्रिय नर्सिङ दिवस : सेवामा समर्पित नर्सहरूको योगदानको सम्मान

  •  मङ्गलबार, बैशाख २९, २०८३ मा प्रकाशित

काठमाडौं । विश्वभर आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । आधुनिक नर्सिङ सेवाकी अग्रणी व्यक्तित्व फ्लोरेन्स नाइटिङ्गेलको जन्मजयन्तीको अवसर पारेर हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।

“नर्सहरू : स्वास्थ्य सेवाको मेरुदण्ड” भन्ने सन्देशसहित नेपालमा पनि अस्पताल, नर्सिङ कलेज तथा स्वास्थ्य संस्थाहरूले विविध जनचेतनामूलक कार्यक्रम आयोजना गरेका छन् । बिरामीको उपचार, हेरचाह, परामर्श तथा आकस्मिक सेवामा नर्सहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहने भएकाले उनीहरूको योगदानको सम्मानस्वरूप यो दिवस मनाइने गरिएको हो ।

स्वास्थ्य क्षेत्रका विज्ञहरूका अनुसार नर्सहरू उपचार प्रक्रियाको अभिन्न हिस्सा हुन् । बिरामीलाई औषधि व्यवस्थापनदेखि मानसिक हौसला प्रदान गर्नेसम्मको जिम्मेवारी नर्सहरूले निर्वाह गर्दै आएका छन् । विशेषगरी कोरोना महामारीको समयमा नर्सहरूले अग्रपंक्तिमा रहेर खेलेको भूमिकालाई विश्वभर उच्च सम्मान गरिएको थियो ।

नेपाल नर्सिङ संघ लगायत विभिन्न संस्थाले नर्सहरूको पेशागत सुरक्षा, सीप विकास, उचित सेवा–सुविधा तथा सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन् । ग्रामीण तथा दुर्गम क्षेत्रमा समेत नर्सहरूले निरन्तर स्वास्थ्य सेवा प्रदान गरिरहेको भन्दै उनीहरूको योगदानको प्रशंसा गरिएको छ ।

नेपाल नर्सिङ काउन्सिलका अनुसार नेपालमा दर्ता भएका नर्स तथा मिडवाइफको संख्या करिब १,२८,८४० पुगेको छ। यसमध्ये रजिस्टर्ड नर्स ८८,२३२ र ए.एन.एम ३७,६०१ रहेका छन्। नेपालमा हाल करिब ५०,५०० नर्स कार्यरत छन्। करिब १५,००० नर्सको अभाव छ।

विश्व स्वास्थ्य संगठन (WHO) को २०२५ प्रतिवेदन अनुसार विश्वभर नर्सहरूको संख्या सन् २०१८ मा २७.९ मिलियनबाट बढेर २०२३ मा २९.८ मिलियन पुगेको छ। WHO का अनुसार विश्वका करिब ८५% नर्स महिला छन्, जसले नर्सिङ क्षेत्रमा महिलाको ठूलो योगदान देखाउँछ।

मङ्गलबार, बैशाख २९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.