• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा रक्तदान

  •  बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित

वीरगञ्ज । महालक्ष्मी विकास बैंकले आफ्नो ३२औँ वार्षिकोत्सवको अवसरमा वीरगञ्जको श्रीपुर शाखा, मुर्ली प्राङ्गणमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा कुल २२ जनाले रक्तदान गरेका छन्, जसमा एक महिला सन्जु श्रेष्ठ पनि सहभागी भएकी थिइन्। मानव जीवन बचाउने उद्देश्यसहित आयोजित उक्त कार्यक्रम श्रीपुर शाखा प्रमुख ललन साह कानुको अध्यक्षतामा तथा बैंकका निर्देशक श्यामसुन्दर रुंगटाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

उक्त अवसरमा प्रदेश प्रबन्धक सुदीप चन्द्र पोखरेल, मर्निङ शाखा प्रबन्धक अरुण कुमार यादव, वीरगञ्ज शाखा प्रबन्धक टिंकु रौनियार, गरिमा विकास बैंकका शाखा प्रबन्धक राजीव कुमार झा, लुम्बिनी विकास बैंकका शाखा प्रबन्धक सुरज कोइराला, समाजसेवी राजेन्द्र भट्टराई, बैंकका कर्मचारी, सेवाग्राही तथा स्थानीय युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

रक्तदान गर्नेहरूमा सन्जु श्रेष्ठ, विवेक ठाकुर, सुरेश सापकोटा, सैफुल्ला देवान, विजय प्रसाद हजाम, अजय साह तेली लगायत सहभागी रहेका थिए।

कार्यक्रमका प्रमुख अतिथि श्यामसुन्दर रुंगटाले रक्तदानलाई जीवनदानसँग तुलना गर्दै नियमित रक्तदान गर्न सबैलाई आग्रह गरे। उनले भने, “रक्तदानले कुनै व्यक्तिको जीवन बचाउन सकिन्छ, त्यसैले यसलाई मानवताको सबैभन्दा ठूलो सेवा मानिन्छ।”

शाखा प्रमुख ललन साह कानुले बैंकले प्रत्येक वर्ष वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको जानकारी दिए। उनले देशभर बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहेको बताए।

रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभ राज पाण्डेको नेतृत्वमा स्वयंसेवक टोलीले कार्यक्रम सफल बनाउन महत्वपूर्ण सहयोग पुर्‍याएको आयोजकले जनाएको छ।

बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.