• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

नेपाल चिकित्सक संघको नवनिर्वाचित कार्यसमितिको पदभार हस्तान्तरण

  •  आइतबार, जेठ १७, २०८३ मा प्रकाशित

चितवन । नेपाल चिकित्सक संघको नवनिर्वाचित कार्यसमितिको पदभार हस्तान्तरण गरिएको छ। नेपाल चिकित्सक संघको पाँचौँ राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलन तथा ३०औँ एनेमेकन–२०२६ को दोस्रो दिन नवनिर्वाचित कार्यसमितिको पदभार हस्तान्तरण गरिएको हो।

एनेमेकनको विशेष समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा पद हस्तान्तरण गरिएको हो। नवनिर्वाचित समितिका अध्यक्षमा डा. बद्री रिजाल, वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी, महासचिवमा डा. विश्वराज दवाडी, कोषाध्यक्षमा डा. संयुक्ता आचार्य, सह–कोषाध्यक्षमा डा. तेजसु सिंह मल्ल तथा सहसचिवमा डा. हुलास अग्रवाल निर्वाचित हुनु भएको थियो । प्रदेश उपाध्यक्षमा क्रमशः कोशी प्रदेशबाट डा. रोशन खड्का, मधेश प्रदेशबाट डा. अमित रञ्जन मिश्र, बागमती प्रदेशबाट डा. सुवास भट्टराई, गण्डकी प्रदेशबाट डा. यज्ञराज सिग्देल, लुम्बिनी प्रदेशबाट डा. नन्दा कुमारी गुरुङ, कर्णाली प्रदेशबाट डा. रविन खड्का तथा सुदूरपश्चिम प्रदेशबाट डा. प्रमोद जोशी निर्वाचित हुनु भएको हो । त्यसैगरी सदस्य पदमा डा. अमित झा, डा. राकेश साह, डा. पल्पसा श्रेष्ठ, डा. बिना श्रेष्ठ, डा. शेषराज घिमिरे तथा डा. सुस्मित काफ्ले निर्वाचित हुनु भएको थियोे ।

आज भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री बिनु रायमाझी, भरतपुर महानगरपालिकाका कार्यवाहक मेयर चित्रसेन अधिकारी, एसोसिएसनका पूर्वअध्यक्षहरू डा. भोजराज जोशी, डा. केदारनरसिंह केसी, डा. अञ्जनीकुमार झा, डा. मुक्तिराम श्रेष्ठ, डा. लोचन कार्की, संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीका विज्ञ सल्लाहकार डा. मनोहरलाल प्रधान, विश्व स्वास्थ्य संगठनका डा. विनोद गुप्ता, नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष तथा यस सम्मेलन आयोजक समितिका अध्यक्ष डा. उमेश नेपाल, सम्मेलनका सयोजक तथा साखाका सचिव डा. महेन्द्रकुमार अग्रहरीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष डा. अनिल विक्रम कार्कीले आफ्नो नेतृत्वको समितिलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै संस्थाको गरिमालाई उच्च राख्न आफू सधैं लागिपर्ने बताउनु भयो ।

 

आइतबार, जेठ १७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.