• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी तीनदिने तालिम सम्पन्न

  •  सोमबार, जेठ १८, २०८३ मा प्रकाशित

चितवन । भरतपुरस्थित नेशनल सिटी अस्पताल लिमिटेडले संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी तीनदिने तालिम सम्पन्न गरेको छ । संक्रमण रोकथाम तथा नियन्त्रण कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको उक्त तालिम शुक्रबारदेखि आइतबारसम्म सञ्चालन गरिएको थियो ।

अस्पताल परिसरमा आयोजित तालिममा प्रशिक्षकहरू विष्णु कुमारी श्रेष्ठ, कमला रेग्मी, गोमा राई तथा सुमित्रा पराजुलीले संक्रमण रोकथाम, स्वास्थ्य संस्थाभित्र अपनाउनुपर्ने सुरक्षा सतर्कता, सरसफाइ व्यवस्थापन, व्यक्तिगत सुरक्षा सामग्रीको सही प्रयोग तथा बिरामी र स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो । तालिममा सहभागी स्वास्थ्यकर्मीहरूले यसबाट आफ्नो पेशागत कार्यका लागि थप व्यावहारिक ज्ञान हासिल भएको बताउँदै यसले आफू तथा बिरामीको उपचार र हेरचाहको गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

तालिम समापन कार्यक्रममा बोल्दै अस्पतालका प्रबन्ध निर्देशक विक्रम अधिकारीले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभएको थियो । उहाँले यसबाट कार्यक्षमता अभिवृद्धि हुनुका साथै सुरक्षित कार्यशैलीको विकास हुने भएकाले स्वास्थ्यकर्मीहरूले आफू र बिरामीप्रति संवेदनशील भई सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । समापन समारोहमा अस्पतालका अध्यक्ष प्रचण्ड लाल प्रधान र वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. निर्मल लामिछानेको उपस्थिति रहेको थियो ।

 

सोमबार, जेठ १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.