• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

पेट रोग, उच्चरक्तचाप, मधुमेह,दम रोगको शिविरमा १८५ जनाले सेवा लिए

  •  आइतबार, जेठ १५, २०७९ मा प्रकाशित

बुलिङटार– रोगबाट बच्न सचेतना,रोगको पहिचान र उपचार सेवाबाट वञ्चित भएका ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गर्दै एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।
बुलिङटार गाउँपालिका र स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा लि भरतपुरको आयोजनामा नवलपरासी जिल्ला, बर्दघाट सुस्तापुर्वमा रहेको पहाडी भेग बुलिङटार गाउँपालिका वडा नं ३ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा यही शनिवारका दिन एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
उक्त शिविरमा पेट रोग,उच्चरक्तचाप,मधुमेह,दम रोग र नशा तथा हाडजोर्नी रोगबाट प्रभावित १८५ जना बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
शिविरमा वरिष्ठ चिकित्सक डा. बरुण श्रेष्ठको चिकित्सकीय टोलीमा डा.हिमाल खत्री, डा.सन्तोष थापा,साथै ईश्वरी पाण्डे,अनिता खण्डलुक,सीमा भण्डारी,अञ्जना घिमिरे,निरु डिसुवा र हरी कुमार सारु लगायत स्वास्थ्यकर्मीको टिमले बिरामीको स्वास्थ्य चेकजाँच गर्नु भएको हो।
बरिष्ठ चिकित्सक श्रेष्ठका अनुसार स्वास्थ्य जाँच गर्न आहुने विरामीहरु प्राय सबै जेष्ठ नागरिक रहनुभएको र उहाँहरु मधुमेह उच्चरक्तचाप,दम रोग साथै नशा तथा हाडजोर्नी रोगबाट प्रभावित हुनुभएको बताउनु भयो । साथै नेशनल सिटी हस्पिटलका प्रबन्ध निर्देशक बिक्रम अधिकारीले थप उपचारका लागि अस्पताल जानुपर्ने बिरामीहरूलाई सबै हिसाबले हस्पिटलले सहजीकरण गर्ने बताउनु भयो ।
शिविरको स्थानीय संयोजन प्रस्तावित बुलिङटार जेसीज र गंगा स्वास्थ्य दर्पण फाउण्डेसन नेपालले गरेको थियो ।भने नेशनल सिटी हस्पिटल भरतपुर, क्वेस्ट फर्मास्यूटिकल्स् प्रा लि र देउराली जनता फर्मास्यूटिकल्स् प्रा लि काठकाण्डौंको प्राविधिक सहयोग रहेको थियो ।

नेशनल सिटी हस्पिटलका वरिष्ठ चिकित्सक डा. बरुण श्रेष्ठको प्रमुख आतिथ्यतामा संचालित औपचारिक कार्यक्रममा यसै पालिका वडा नं ३ का अध्यक्ष बिष्णु बिर जर्गा, स्वास्थ्य शाखा प्रमुख अशोक कुमार श्रेष्ठ, नेशनल सिटी हस्पिटलका प्रबन्ध निर्देशक बिक्रम अधिकारी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारीको अध्यक्ष्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

आफू यसै पालिकाको नागरिक भएकाले पनि यस प्रकारका कार्यक्रमलाई आगामी दिनहरुमा स्थानीय संग छलफल गरी अझ योजनाबद्ध तरिकाले निरन्तरता दिँदै सबै वडाहरूमा रोगबारे सचेतना सहितका स्वास्थ्य सम्बन्धित कार्यक्रमहरु संचालन गर्ने बुलिङटार जेसीजका अध्यक्ष सन्दिप कुमार श्रेष्ठले बताउनु भयो ।













आइतबार, जेठ १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.