• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

दर्ता भएका तर नवीकरण नगरेका ५ हजार ३०२ वटा औषधी पसलको दर्ता खारेजी

  •  मङ्गलबार, असार ०२, २०८३ मा प्रकाशित

काठमाडौँ । औषधी व्यवस्था विभागले दर्ता भएका तर नवीकरण नगरेका ५ हजार ३०२ वटा औषधी पसलको दर्ता खारेजी गरेको छ । विभागले नवीकरण म्याद समाप्त भएका औषधी पसलहरुको प्रमाणपत्र स्वत रद्द भएको भन्दै ५ हजार ३०२ वटा पसलको सूची सार्वजनिक गरेको छ ।

औषधी ऐन २०३५ को दफा ११ मा भएको संसोधित व्यवस्था बमोजिम औषधी उत्पादन अनुज्ञा पत्र, सिफारिस पत्र तथा प्रमाणपत्रको अवधी, नबीकरण तथा सो सम्वन्धी अन्य व्यवस्था लागू गरिएको भन्दै विभागले उक्त ऐनको दफा ११ को (५) बमोजिम औषधी पसलहरुको नवीकरण नगरिएका पसलहरुको दर्ता स्वत रद्द भएको स्पष्ट पारेको छ ।

विभागले अन्य औषधी पसलका सञ्चालकहरुलाई आफ्नो प्रमाणपत्रको अवस्था यकिन गरी आवश्यक प्रक्रिया पुरा गर्न तथा औषधी बिक्री बितरण कार्य सञ्चालन गर्दा प्रचलित कानूनी व्यवस्था मिलाउन समेत अनुरोध गरेको छ । विभागमा दर्ता भएका औषधी पसलको संख्या २६ हजार थियो ।

‘पहिले म्याद समाप्त भएको ३५ दिन भित्र नवीकरण गर्नु पर्ने र त्यसपछिको ३ महिनासम्ममा २५ प्रतिशत विलम्ब शुल्क तिरेर नवीकरण गर्न सकिने व्यवस्था थियो । तर अहिले संसोधित व्यवस्थामा म्याद समाप्त हुनु अगावै नै नवीकरण गरिसक्नु पर्ने र नगरे स्वत रद्द हुने व्यवस्था छ । रद्द भएको जानकारी सार्वजनिक सूचनामार्फत गराउने भन्ने व्यवस्था छ । त्यसैले आज सूचना प्रकाशित गरेका हौँ,’ विभागका प्रवक्ता एवं बरिष्ठ औषधी व्यवस्थापक किरणसुन्दर बज्राचार्यले भने ।

मङ्गलबार, असार ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.