• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

पाकिस्तानमा चिकित्सकको विरोध प्रदर्शन जारी, स्वास्थ्य सेवा अवरुद्ध

  •  मङ्गलबार, असार १६, २०८३ मा प्रकाशित

बलुचिस्तान । महिला सहकर्मी माथि भएको एसिड आक्रमणको विरोधमा डाक्टरहरूले जारी गरेको विरोध प्रदर्शनका कारण सरकारी अस्पतालहरूमा ओपिडी सेवा बन्द हुँदा पाकिस्तानको बलुचिस्तान प्रान्तमा हजारौं बिरामीहरू पीडित भएको जनाइएको छ । लामो समय सम्म ओपिडी सेवाहरू बन्द हुँदा धेरै मानिसहरु नियमित स्वास्थ्य सेवाबाट बञ्चित भएको जनाइएको छ भने अधिकाशं महिला, बालबालिका तथा वृद्ध वृद्धाहरु प्रभावित भएका छन् ।

पाकिस्तानी पत्रिका डनका अनुसार पाकिस्तान मेडिकल एसोसिएसन (पीएमए) क्वेटा जोन र यङ डाक्टर एसोसिएसन (वाईडीए) को संयुक्त नेतृत्वमा भएको विरोध प्रदर्शन २१ औं दिनमा प्रवेश गरेको छ । आपतकालीन सेवाहरू, अपरेसन थिएटर र डायलिसिस युनिटहरू सञ्चालनमा रहेका भए पनि परामर्श तथा फलो –अपका लागि आएका हजारौं बिरामीहरू चिकित्सा सेवा बिना घर फर्कन बाध्य भएका छन् । विज्ञप्ति जारी गर्दै पीएमए क्वेटा जोनले एसिड आक्रमणको अनुसन्धान गर्न सरकार असफल भएको उल्लेख गरेकोमा गम्भीर चिन्ता व्यक्त गरेको छ ।

घटना भएको करिब तीन हप्ता बितिसकेको भए पनि अधिकारीहरूले जिम्मेवार व्यक्तिहरूको पहिचान गर्न वा चिकित्सा समुदायले उठाएका मागहरूको पर्याप्त जवाफ दिन असफल भएको एसोसिएसनले जनाएको छ । पिएमएले आक्रमणको पारदर्शी, निष्पक्ष न्यायिक र पारदर्शि छानविनका लागि आफ्नो आह्वान दोहोरÞ्याएको छ । यसले अनुसन्धान पूरा नभए सम्म प्रान्तीय स्वास्थ्य सचिव र सिभिल अस्पताल क्वेट्टाका मेडिकल सुपरिटेन्डेन्टको उपस्थितिले अनुसन्धानलाई प्रभाव पार्न जनाउदै उनीहरुलाई हटाउन पनि माग गरेको छ । एसोसिएसनले ३० जना भन्दा बढी वरिष्ठ डाक्टर र स्वास्थ्य अधिकारीहरू विरुद्ध सुरु गरिएको कारबाहीको आलोचना गर्दै यी उपायहरूलाई चिकित्सा पेशाको लागि अन्यायपूर्ण र अनादरपूर्ण ठहर गरेको डनले प्रकाश पारेको छ ।

गतिरोध जारी रहँदा, पिएमएले आफ्नो अर्को कार्य योजना निर्धारण गर्न सिभिल अस्पताल क्वेट्टामा साधारण सभा बैठक तय गरेको छ । डनले रिपोर्ट गरे अनुसार पिएमएले बलुचिस्तानका मुख्यमन्त्री, मुख्य सचिव, प्रान्तीय स्वास्थ्य मन्त्री र बलुचिस्तान उच्च न्यायालयका मुख्य न्यायाधीशलाई तुरुन्तै हस्तक्षेप गर्न अपिल गरेको छ।रासस

मङ्गलबार, असार १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.