• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

न्यूनतम मापदण्ड पूरा नगरेका स्वास्थ्य संस्थाको अनुगमन, नियमन र कारवाही गर्न निर्देशन

  •  बुधबार, असार २४, २०८३ मा प्रकाशित

काठमाडौं । नेपाल मेडिकल काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेले परिपत्र गर्दै अनुमति नलिई सञ्चालनमा रहेका तथा न्यूनतम मापदण्ड पूरा नगरेका स्वास्थ्य संस्थाको अनुगमन, नियमन र कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

काउन्सिलले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सबै प्रदेशका स्वास्थ्य र सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य शाखा महाशाखा तथा स्थानीय तहलाई पठाएको पत्रमा देशभरका विभिन्न स्वास्थ्य संस्थाहरू कानुनबमोजिम सञ्चालन अनुमति नलिई सेवा सञ्चालन गरिरहेको उजुरी, गुनासा, सूचना तथा स्थलगत अनुगमनबाट देखिएको पत्रमा उल्लेख छ ।

सञ्चालन अनुमति प्राप्त केही स्वास्थ्य संस्थाले समेत तोकिएको न्यूनतम भौतिक पूर्वाधार, आवश्यक उपकरण र दर्तावाला योग्य जनशक्तिको अभाव पाइएको काउन्सिलले जनाएको छ । दर्ता वा सञ्चालन अनुमति नलिई सञ्चालित स्वास्थ्य संस्थाहरुको तत्काल पहिचान गरी तत्काल बन्द वा नियमानुसार कारवाही गर्ने र सञ्चालन अनुमति प्राप्त भएतापनि तोकिएको न्यूनतम मापदण्ड पूरा नगरेका संस्थाहरुलाई सुधारका लागि निर्देशित गर्ने र सुधार नभएमा नियमानुसार कारवाही गर्न काउन्सिलले भनेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सबै प्रदेशका स्वास्थ्य र सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य शाखा महाशाखा तथा स्थानीय तहलाई पठाएको पत्रमा देशभरका विभिन्न स्वास्थ्य संस्थाहरू कानुनबमोजिम सञ्चालन अनुमति नलिई सेवा सञ्चालन गरिरहेको उजुरी, गुनासा, सूचना तथा स्थलगत अनुगमनबाट देखिएको काउन्सिलको छ ।

सञ्चालन अनुमति प्राप्त केही स्वास्थ्य संस्थाले समेत तोकिएको न्यूनतम भौतिक पूर्वाधार, आवश्यक उपकरण र दर्तावाला योग्य जनशक्तिको अभाव पाइएको काउन्सिलले जनाएको छ । दर्ता वा सञ्चालन अनुमति नलिई सञ्चालित स्वास्थ्य संस्थाहरुको तत्काल पहिचान गरी तत्काल बन्द वा नियमानुसार कारवाही गर्ने र सञ्चालन अनुमति प्राप्त भएतापनि तोकिएको न्यूनतम मापदण्ड पूरा नगरेका संस्थाहरुलाई सुधारका लागि निर्देशित गर्ने र सुधार नभएमा नियमानुसार कारवाही गर्न काउन्सिलले भनेको छ ।

बुधबार, असार २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.