• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित

  •  सोमबार, साउन ११, २०८३ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय विभूति मुख्तियार जनरल भीमसेन थापाको २५२औँ जन्मजयन्तीको अवसरमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापालाई ‘राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिभा सम्मान–२०८३’ अर्पण गरिएको छ । बगाले थापा क्षेत्री राष्ट्रिय फाउन्डेसन, नेपालको आयोजनामा आइतबार धरहरा परिसरस्थित भीमसेन स्तम्भमा सम्पन्न स्मृति सभामा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले प्राडा थापा तथा साहित्यकार एवं गीतकार राजेन्द्र थापालाई उक्त सम्मान प्रदान गरे ।

प्राडा थापा नेपालको स्वास्थ्य क्षेत्रमा चार दशकभन्दा लामो योगदान पु‍र्‍याएका वरिष्ठ फिजिसियन हुन् । उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपतिका रूपमा पश्चिम नेपालमा चिकित्सा शिक्षा, विशेषज्ञ स्वास्थ्य सेवा, स्वास्थ्य अनुसन्धान तथा दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तित्वका रूपमा परिचित छन् । उनले मणिपाल शिक्षण अस्पताल लगायत विभिन्न संस्थामा चिकित्सक र प्राध्यापकका रूपमा सेवा दिँदै हजारौं चिकित्सकको उत्पादन तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारमा योगदान पु‍र्‍याएका छन् । बिरामी–केन्द्रित ‘सोसियल मेडिसिन’ अवधारणालाई व्यवहारमा उतार्दै सामुदायिक स्वास्थ्य सेवामा पनि उनले उल्लेखनीय योगदान दिएका छन् ।

५६ जनाले गरे रक्तदान

कार्यक्रममा राष्ट्रिय विभूति भीमसेन थापाको स्मृतिमा आयोजित रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेका थिए । फाउन्डेसनका अध्यक्ष डा. राम थापा क्षेत्रीले भीमसेन थापाले नेपालको राष्ट्रिय अस्तित्व, स्वाधीनता र सार्वभौमिकताको संरक्षणमा अतुलनीय योगदान पु‍र्‍याएको उल्लेख गर्दै उनको देशभक्ति, इमानदारी र नैतिकता आज पनि नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत रहेको बताए ।

उनले सुगौली सन्धिपछि नेपालको अस्तित्व जोगाउन भीमसेन थापाको नेतृत्व तथा नालापानी, सिन्धुलीगढी र किल्ला–काँगडालगायतका ऐतिहासिक युद्धमा नेपाली वीरहरूको बलिदान निर्णायक रहेको स्मरण गर्दै राष्ट्रहितका कार्यमा सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

सोमबार, साउन ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.