• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, साउन २०, २०८३
बुधबार, साउन २०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

कृत्रिम हात तथा खुट्टा जडान गरी हस्तान्तरण
  • १ घण्टा 

कङ्गोमा इबोला प्रकोपसँग लड्न थप सहयोगका लागि डब्लुएचओको आह्वान
  • २ घण्टा 

अफगानिस्तानमा कुपोषण सङ्कट गहिरियो
  • २ घण्टा 

धनकुटा अस्पतालको भौतिक पूर्वाधार निर्माणसँगै स्तरोन्नति गर्न माग
  • ३ घण्टा 

फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त
  • ६ घण्टा 

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ
  • ७ घण्टा 

जनकपुरधाम उपमहानगरपालिकाद्वारा सबै वडामा स्वास्थ्य केन्द्र विस्तार
  • ७ घण्टा 

नवजात शिशु र गर्भवतीका लागि निःशुल्क सिकलसेल स्क्रिनिङ सेवा
  • २४ घण्टा 

‘शनिश्चरे नगर अस्पताल मातृशिशु सुरक्षा केन्द्र’
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

  • २. एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

  • ३. दीर्घकालीन सुधारमा स्वास्थ्य मन्त्रालय

  • ४. क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क

  • ५. स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी

  • ६. नेपाल औषधि लिमिटेड ३७ वर्षपछि नाफामा

  • ७. बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो

  • ८. सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा

  • ९. शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने

  • १०. विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

कङ्गोमा इबोला प्रकोपसँग लड्न थप सहयोगका लागि डब्लुएचओको आह्वान

  •  बुधबार, साउन २०, २०८३ मा प्रकाशित

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला प्रकोपसँग लड्नका लागि विभिन्न तहमा थप सहयोगका लागि आह्वान गर्दै आर्थिक अभावका कारण रोगको प्रतिक्रिया गर्ने क्षमतालाई पछाडि पारिरहेकोसमेत जनाइएको छ ।

दुर्भाग्यवश प्रकोप अझै पनि नियन्त्रणको क्षमताभन्दा बाहिर विस्तार गइ भइरहेको डब्लुएचओका प्रवक्ता तारिक जसारेभिकले बताउनुभयो । उहाँले आर्थिक सन्दर्भमा थप समर्थन चाहिने बताउँदै नियन्त्रण प्रतिक्रियाका सबै क्षेत्रहरू मापन गर्न अन्य स्रोतहरू पनि चाहिने प्रस्ट पार्नुभयो । उहाँले कङ्गोमा तीन हजार ७४८ वटा इबोला प्रकोपका घटनाको पुष्टि भएका घटनाहरू रेकर्ड गरिएको जानकारी दिनुभयो । तीमध्ये एक हजार ६५७ जनाको रोगको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ भने ७०८ जना बिरामीहरू यो रोगबाट निको भएका छन् । थप २२७ वटा नयाँ घटनाहरु पहिचान गरिएको छ । यो सँगै १७ हजार मानिस निगरानीमा रहेको बताइएको छ र तीमध्ये ८० प्रतिशतभन्दा बढी दैनिक परीक्षण भइरहेको छ ।

देशका स्थानीय अधिकारीहरूले डब्लुएचओ र अन्य सहयोगी साझेदारहरूको सहकार्यमा ठूलो मात्रामा रोगको नियन्त्रण प्रतिक्रिया उपायहरू कार्यान्वयन जारी रहेको बताइएको छ । यद्यपि, प्रकोपसँग लड्न र प्रतिक्रिया गतिविधिहरूमा उल्लेखनीय वृद्धिका लागि आवश्यक आर्थिकलगायतका अन्य सहयोगहरु आवाश्यक रहेको जनाइएको छ । यसैबीच डब्लुएचओले विशेष गरी ठूलो मात्रामा मानिसहरूको निरन्तर आवागमन र सीमापार सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै उच्च निगरानी र तयारी उपायहरू कायम राख्नुपर्ने आवश्यकतालाई दोहो¥याएको छ।रासस

बुधबार, साउन २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कृत्रिम हात तथा खुट्टा जडान गरी हस्तान्तरण
अफगानिस्तानमा कुपोषण सङ्कट गहिरियो
धनकुटा अस्पतालको भौतिक पूर्वाधार निर्माणसँगै स्तरोन्नति गर्न माग

लोकप्रिय

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

दीर्घकालीन सुधारमा स्वास्थ्य मन्त्रालय

क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क

स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी

ताजा

कृत्रिम हात तथा खुट्टा जडान गरी हस्तान्तरण

कङ्गोमा इबोला प्रकोपसँग लड्न थप सहयोगका लागि डब्लुएचओको आह्वान

अफगानिस्तानमा कुपोषण सङ्कट गहिरियो

धनकुटा अस्पतालको भौतिक पूर्वाधार निर्माणसँगै स्तरोन्नति गर्न माग

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.