• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, भदौ १२, २०८३
शुक्रबार, भदौ १२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

एक वर्षमा २६ हजारले लिए आयुर्वेद स्वास्थ्य सेवा
  • २७ मिनेट 

भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’
  • ४० मिनेट 

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार
  • ३ घण्टा 

भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार
  • ३ घण्टा 

भोटेकोशी बाढीः घाइतेको जीवनरक्षाका लागि ठमेलमा रक्तदान
  • २२ घण्टा 

भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै
  • २२ घण्टा 

रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै
  • २३ घण्टा 

आपत्कालीन स्वास्थ्य प्रतिकार्यलाई थप प्रभावकारी बनाउन जिम्मेवारी तोकियो
  • २३ घण्टा 

विपद्को समयमा राज्य र नागरिकको साथमा रहने एप्पोनको प्रतिबद्धता
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. सेवाग्राहीसँग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

  • २. बाल शल्यचिकित्सकबीच अन्तरक्रिया

  • ३. स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद

  • ४. गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

  • ५. डा. मनोहर प्रधान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोषाध्यक्षमा मनोनित

  • ६. आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरिशरण अर्याल नियुक्त

  • ७. प्रा. डा. गणेश दंगाललाई भारतको प्रतिष्ठित फेलोसिप

  • ८. ‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’

  • ९. जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

  • १०. स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा रमेश श्रेष्ठ

प्रा. डा. गणेश दंगाललाई भारतको प्रतिष्ठित फेलोसिप

  •  आइतबार, भदौ ०७, २०८३ मा प्रकाशित

काठमाडौं । वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश    दंगाललाई इन्डियन कलेज अफ अब्स्टेट्रिसियन्स एन्ड गाइनोकोलोजिस्ट्सको प्रतिष्ठित Fellow of Indian College of Obstetricians and Gynecologists मानार्थ फेलोसिप प्रदान गरिएको छ।

महिला स्वास्थ्य तथा स्त्रीरोग–प्रसूति क्षेत्रमा लामो समयदेखि सक्रिय डा.दंगाल हाल काठमाडौं मोडल अस्पतालमा वरिष्ठ परामर्शदाता तथा प्रसूति तथा स्त्रीरोगका प्राध्यापकका रूपमा कार्यरत हुनुहुन्छ। उहाँ नेपाल मेडिसिटी अस्पतालमा पनि स्त्रीरोग तथा प्रसूति विभागसँग सम्बन्धित वरिष्ठ विशेषज्ञका रूपमा कार्यरत हुनुहुन्छ। उहाँ २०२५ देखि नेपाल मेडिसिटीमा Principal Consultant तथा Head of Obstetrics & Genecology का रूपमा पनि आबद्ध हुनुहुन्छ।

डा.दंगाल चिकित्सा सेवासँगै स्वास्थ्य अनुसन्धान र वैज्ञानिक प्रकाशनमा समेत सक्रिय हुनुहुन्छ। उहाँका अनुसन्धान तथा लेखहरू नेपाल हेल्थ रिसर्च काउन्सिलको जर्नल तथा अन्य वैज्ञानिक प्रकाशनमा प्रकाशित छन्। गर्भाशयको मुखको क्यान्सर रोकथाम तथा स्क्रिनिङसम्बन्धी नेपालका पाँच तृतीय तहका अस्पतालमा गरिएको अनुसन्धानमा पनि उहाँ संलग्न हुनुहुन्थ्यो।

स्वास्थ्य अनुसन्धान तथा वैज्ञानिक प्रकाशनको क्षेत्रमा उहाँले Journal of Nepal Health Research Council मा नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएको छ। उहाँ उक्त जर्नलका Emeritus Editor-in-Chief का रूपमा समेत चिनिनुहुन्छ। त्यस्तै, डा.डंगालनेपाल सोसाइटी अफ अब्स्टेट्रिसियन्स एन्ड गाइनोकोलोजिस्ट्स (NESOG) का पूर्वअध्यक्ष हुनुहुन्छ। NESOG को आधिकारिक विवरणअनुसार उहाँ २०२३–२०२५ कार्यकालमा Immediate Past President हुनुहुन्छ।

FICOG फेलोसिप प्राप्त गरेपछि डा. दंगालले आफूलाई यो सम्मानले थप उत्साहित बनाएको बताउनुभएको छ। उहाँले आफ्नो व्यावसायिक यात्रामा साथ दिने शिक्षक, गुरु, सहकर्मी, विद्यार्थी, परिवार तथा बिरामीप्रति आभार व्यक्त गर्दै महिला स्वास्थ्यको क्षेत्रमा अझ समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुुभएको छ। स्त्रीरोग तथा प्रसूति क्षेत्रमा चिकित्सकीय सेवा, शिक्षण, अनुसन्धान र व्यावसायिक नेतृत्वमा सक्रिय डा. डंगालका लागि FICOG फेलोसिप महत्वपूर्ण व्यावसायिक सम्मानका रूपमा आएको छ। हाल उहाँ नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य हुनुहुन्छ ।

आइतबार, भदौ ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एक वर्षमा २६ हजारले लिए आयुर्वेद स्वास्थ्य सेवा
भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’
भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार

लोकप्रिय

सेवाग्राहीसँग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

बाल शल्यचिकित्सकबीच अन्तरक्रिया

स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

डा. मनोहर प्रधान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोषाध्यक्षमा मनोनित

ताजा

एक वर्षमा २६ हजारले लिए आयुर्वेद स्वास्थ्य सेवा

भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार

भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.