• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, भदौ १२, २०८३
शुक्रबार, भदौ १२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

एक वर्षमा २६ हजारले लिए आयुर्वेद स्वास्थ्य सेवा
  • ३० मिनेट 

भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’
  • ४४ मिनेट 

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार
  • ३ घण्टा 

भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार
  • ३ घण्टा 

भोटेकोशी बाढीः घाइतेको जीवनरक्षाका लागि ठमेलमा रक्तदान
  • २२ घण्टा 

भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै
  • २३ घण्टा 

रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै
  • २३ घण्टा 

आपत्कालीन स्वास्थ्य प्रतिकार्यलाई थप प्रभावकारी बनाउन जिम्मेवारी तोकियो
  • २३ घण्टा 

विपद्को समयमा राज्य र नागरिकको साथमा रहने एप्पोनको प्रतिबद्धता
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. सेवाग्राहीसँग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

  • २. बाल शल्यचिकित्सकबीच अन्तरक्रिया

  • ३. स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद

  • ४. गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

  • ५. आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरिशरण अर्याल नियुक्त

  • ६. डा. मनोहर प्रधान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोषाध्यक्षमा मनोनित

  • ७. प्रा. डा. गणेश दंगाललाई भारतको प्रतिष्ठित फेलोसिप

  • ८. ‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’

  • ९. स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा रमेश श्रेष्ठ

  • १०. जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

बाल शल्यचिकित्सकबीच अन्तरक्रिया

  •  सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित

पाटन । किस्ट टिचिङ हस्पिटल र भारतको मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा तथा बाल युरोलोजीसम्बन्धी विशेषज्ञ अन्तक्र्रिया सम्पन्न भएको छ । ‘किस्ट–मेदान्ता क्लिनिको–सर्जिकल एक्सिलेन्स कोलाबोरेसन’अन्तर्गत आइतबार आयोजित कार्यक्रममा बालबालिकामा देखिने जटिल शल्य तथा युरोलोजिकल समस्या, आधुनिक उपचार पद्धति र जटिल अवस्थाको व्यवस्थापनबारे चिकित्सकबीच ज्ञान तथा अनुभव आदानप्रदान गरिएको हो ।

कार्यक्रममा भारतको मेदान्ता गुरुग्रामका बाल शल्यचिकित्सक तथा बाल युरोलोजिस्ट डा सन्दीपकुमार सिन्हाले बाल शल्यचिकित्सा र बाल युरोलोजीका विभिन्न जटिल विषयमा प्रस्तुति दिनुभएको थियो । उहाँले बालबालिकामा देखिने जटिल शल्य तथा युरोलोजिकल समस्याको समयमै पहिचान, सही निदान र आधुनिक उपचार पद्धतिको प्रयोग महत्त्वपूर्ण हुने बताउनुभयो । यस्ता विशेषज्ञ अन्तक्र्रियाले चिकित्सकीय ज्ञान र उपचार सेवाको गुणस्तर सुधार गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो । किस्ट टिचिङ हस्पिटलका प्रबन्ध निर्देशक डा अभिषेक थापाले मेदान्तासँगको सहकार्यले नेपालमै अन्तरराष्ट्रियस्तरको विशेषज्ञ ज्ञान र परामर्श उपलब्ध गराउन सहयोग पुगेको बताउनुभयो । उहाँले सहकार्यलाई शैक्षिक कार्यक्रममै सीमित नराखी बिरामीलाई आवश्यक पर्दा विशेषज्ञको राय, दूरचिकित्सा तथा जटिल स्वास्थ्य समस्यामा अन्तरराष्ट्रिय विशेषज्ञको परामर्श उपलब्ध गराउने उद्देश्य रहेको बताउनुभयो ।

अस्पतालका अनुसार किस्ट टिचिङ हस्पिटलमा बहुविषयगत चिकित्सकीय टोली, विशेषज्ञ प्रत्यारोपण टोली तथा आवश्यक क्लिनिकल सेवा उपलब्ध छन् । मेदान्तासँगको सहकार्यअन्तर्गत जटिल स्वास्थ्य समस्या भएका बिरामीले आवश्यकताअनुसार मेदान्ताका सम्बन्धित विशेषज्ञसँग परामर्श लिनसक्ने व्यवस्था पनि गरिएको छ । डा थापाका अनुसार नेपालमै गुणस्तरीय विशेषज्ञ उपचार सेवा उपलब्ध गराउँदै उपचारका लागि विदेश जानुपर्ने अवस्था कम गर्नु अस्पतालको प्रमुख उद्देश्य हो । आगामी दिनमा पनि विभिन्न विशेषज्ञतामा नियमित अन्तक्र्रिया, विशेषज्ञ परामर्श र उन्नत उपचार सेवाका कार्यक्रमलाई निरन्तरता दिइने उहाँले बताउनुभयो।रासस

सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एक वर्षमा २६ हजारले लिए आयुर्वेद स्वास्थ्य सेवा
भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’
भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार

लोकप्रिय

सेवाग्राहीसँग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

बाल शल्यचिकित्सकबीच अन्तरक्रिया

स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरिशरण अर्याल नियुक्त

ताजा

एक वर्षमा २६ हजारले लिए आयुर्वेद स्वास्थ्य सेवा

भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार

भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.