• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

हेटौँडा अस्पतालमा नवजात शिशु सघन उपचार कक्ष (एनआइसियु) र बाल सघन उपचार कक्ष (पिआइसियु) सञ्चालन

  •  मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित

हेटौँडा । हेटौँडा अस्पतालमा नवजात शिशु सघन उपचार कक्ष (एनआइसियु) र बाल सघन उपचार कक्ष (पिआइसियु) सञ्चालनमा आएको छ । एनआइसियु र पिआइसियु सञ्चालनमा आएको तीन सातामा २८ जना बालबालिका लाभान्वित भएका छन् ।

साउन २६ गतेबाट सञ्चालनमा आएको एनआइसियुमा १५ नवजात शिशु र पिआइसियुमा १३ जना बालबालिकाको उपचार गरिएको हेटौँडा अस्पतालका प्रवक्ता उत्सव चौलागाईले जानकारी दिनुभयो । यि दुइ कक्षमा ५/५ गरी कुल १० वटा शैय्या छन् । आइतबार पनि यि दुवै कक्षमा ४/४ जना जना बालबालिका उपचाररत रहेको अस्पतालले जनाएको छ । एनआइसियु तथा पिआइसियुमा भर्ना भएका शिशु वा बालबालिकालाई ७ दिनदेखि १० दिनसम्म स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार गर्ने गरिएको अस्पतालले जनाएको छ ।

जन्मनेबित्तिकैका नवजात शिशुहरुमा विभिन्न समस्या आएमा वा समय नपुगी धेरै अघि जन्मेका, बच्चा जन्मने बित्तिकै नरोएमा, बच्चाले पेटभित्रै दिसा खाएमा, सास फेर्न असहज भएमा, आमाको दुध तान्न नसकेमा एनआइसियुमा राखेर २४ सै घन्टा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार गरिन्छ । यस्तै १ महिनादेखि १४ वर्ष सम्मका बालबालिकाहरुमा विषालु वस्तु सेवन गरेमा, सर्पको टोकाइ भएका, मेनेन्जाइटिस भएमा तथा गम्भीर बिरामी परेका वा चोटपटक लागेका जस्ता समस्या आएमा पिआइसियुमा उपचार गरिन्छ ।

मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.