• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

  •  बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित

भैरहवा । सिद्धार्थनगर नगरपालिकाबाट पछिल्लो तीन आर्थिक वर्षमा २३४ विपन्न नागरिकले विभिन्न जटिल रोगको उपचारका लागि सहुलियत सिफारिस लिएका छन् । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा ४७, २०८१÷८२ मा ९९ र २०८२÷८३ मा ८८ जनाले सिफारिस लिएका हुन् ।

स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीका अनुसार मुटु, मिर्गौला, क्यान्सर, टाउको तथा मेरुदण्डसम्बन्धी समस्या, सिकलसेल एनिमिया, अल्जाइमर्स र पार्किन्सन्सका बिरामीले स्थानीय तहको सिफारिसमा सरकारले तोकेका अस्पतालबाट उपचार सेवा लिन सक्छन् । यसअन्तर्गत सङ्घीय सरकारले एक लाख र लुम्बिनी प्रदेश सरकारले थप दुई लाख रुपैयाँसम्म उपचार सेवा उपलब्ध गराउने व्यवस्था रहेको उहाँले बताउनुभयो । सिफारिसका लागि सम्बन्धित रोगको प्रमाणित कागजात आवश्यक पर्नेछ ।

लुम्बिनी प्रदेशमा विपन्न नागरिक उपचार कार्यक्रमका लागि २० अस्पताल तथा उपचार केन्द्र तोकिएका छन् । तीमध्ये भेरी अस्पताल नेपालगन्जलाई विभिन्न रोग तथा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवा, सिद्धार्थनगर सिटी हस्पिटल, गौतमबुद्ध सामुदायिक मुटु अस्पताललगायतलाई रोगअनुसार डायलाइसिस, मुटुरोग, सिकलसेल एनिमिया, क्यान्सर तथा अन्य उपचार सेवाका लागि मान्यता दिइएको छ।रासस

बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.