• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

क्वेस्ट फर्मास्यूटिकल्सको रजत जयन्ती भव्य रूपमा सम्पन्न

  •  मङ्गलबार, असोज ०६, २०८३ मा प्रकाशित

वीरगञ्ज । नेपालको अग्रणी औषधि उत्पादक कम्पनी क्वेस्ट फर्मास्यूटिकल्स प्रा.लि. ले स्थापनाको २५औँ वर्ष अर्थात् रजत जयन्ती वीरगञ्जस्थित होटल भिसुवामा विशेष समारोह आयोजना गरी भव्य रूपमा मनाएको छ।

सांसद रहबर अन्सारीको प्रमुख आतिथ्य तथा कम्पनीका प्रबन्ध निर्देशक उमेशलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनीका निर्देशक पृथ्वीराज राजभण्डारी, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमलगायत उद्योगी, व्यवसायी, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

सन् १९९९ मा स्थापना भई सन् २००१ देखि औपचारिक उत्पादन सुरु गरेको क्वेस्ट फर्मास्यूटिकल्सले गुणस्तरीय तथा सुरक्षित औषधि उत्पादन गर्दै आएको छ। कम्पनीमा हाल ६०० भन्दा बढी कर्मचारी कार्यरत छन् भने १०० भन्दा बढी ब्रान्डेड जेनेरिक औषधि उत्पादन हुँदै आएको जनाइएको छ।

रजत जयन्तीका अवसरमा कम्पनीले कर्मचारीहरूको योगदानको कदर गर्दै ‘टोकन अफ लभ’ वितरण गर्नुका साथै महिला तथा पुरुष कर्मचारीबीच विभिन्न खेलकुद प्रतियोगितासमेत आयोजना गरेको थियो।

यसैगरी, सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र वीरगञ्जको प्राविधिक सहयोगमा छातापिपरास्थित कारखाना परिसरमा आयोजित रक्तदान कार्यक्रममा १०७ पिन्ट रगत संकलन भएको कम्पनीले जनाएको छ।

समारोहमा कम्पनीको २५ वर्षे यात्रामा साथ र सहयोग गर्ने ग्राहक, स्वास्थ्यकर्मी, व्यावसायिक साझेदार तथा कर्मचारीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अनुसन्धान, नवप्रवर्तन र अन्तर्राष्ट्रिय गुणस्तरलाई प्राथमिकता दिँदै स्वास्थ्य क्षेत्रमा थप योगदान गर्ने प्रतिबद्धता जनाइएको थियो।

मङ्गलबार, असोज ०६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.