• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

नसर्ने रोगको निःशुल्क स्क्रेनिङ्ग शिविर

  •  शनिबार, जेठ २१, २०७९ मा प्रकाशित

जनकपुरधाम । नसर्ने रोगका कारणले सर्वसाधारणको मृत्यु हुने मात्रामा वृद्धि भएपछि मधेस प्रदेशका स्वास्थ्य निर्देशनालयले रोग पत्ता लगाउन महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा स्क्रेनिङ्ग तथा जनचेतना मूलक निःशुल्क शिविरको आयोजना गरेको छ ।

भोलिसम्म चल्ने शिविरको मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साहले उद्घाटन गर्दै नसर्ने रोग पत्ता लगाउन शिविरको आयोजना गरे पनि दीर्घकालका लागि रोग पत्ता लगाउन मधेस प्रदेशका हरेक गाउँपालिकाको प्रत्येक वडामा एक जना हेल्थ असिस्टेन्ट तथा स्टाफ नर्सको दरबन्दी सृजना गर्न लागेको बताउनुभयो ।

उहाँले महोत्तरी जिल्लाको जलेश्वर अस्पताललाई पचास शय्याको अस्पतालमा प्रदेश सरकारले स्तरोन्नति गरेको बताउँदै क्यान्सर तथा किड्नीका रोगीलाई १ लाख प्रदान गरेको सङ्घ सरकारको उपचार खर्चमा प्रदेश सरकारले पनि त्यतिकै मात्रामा रकम थप गरेर सेवा प्रदान गर्नका लागि बजेट व्यवस्था गर्न लागेको बताउनुभयो ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साहले वर्तमान संविधानमा हरेक नागरिकलाई स्वास्थ्य उपचार हक मौलिक हकमा समेटिएको बताउँदै नसर्ने रोगका कारणले भइरहेको मृत्युलाई घटाउनका लागि स्वस्थ खानपान तथा आहार व्यवहार अपनाउन सबैमा आग्रह गर्नुभयो ।

मधेस स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले नसर्ने रोग अहिले भयावह रुपमा बढी रहेको बताउँदै स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययन अनुसार ४ जनाको मृत्युमा नसर्ने रोगका कारणले ३ जनाको मृत्यु हुने गरेको बताउनुभयो ।

एकडरा गाउँपालिकाका अध्यक्ष दीप नारायण मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष महजवि खातुन, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. श्रवण कुमार मिश्र, वडा नंं २ का वडाध्यक्ष सखीचन्द यादव सहितका वक्ताहरूले शिविर निक्कै महत्त्वपूर्ण भएको बताउनुभयो ।

शिविरमा नसर्ने रोडका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरू पाँच गर्ने मेसिन सहित पुग्नुभएको छ ।

शनिबार, जेठ २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.