• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ९ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ९ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

‘सावधानी अपनाए पाठेघर खस्ने समस्याबाट जोगिन सकिन्छ’

  •  शनिबार, जेठ २८, २०७९ मा प्रकाशित

काठमाडौं ।महिलाहरूको पाठेघर (आङ) खस्ने समस्या गाउँघरमा बढी देखिन्छ । कम उमेरमा विवाह गरेर बढी बच्चा जन्माउनु, जन्मान्तर कम हुनु, बच्चा पाएपछि पोषणयुक्त खानेकुराको अभाव, सुत्केरी अवस्थामै गह्रौं भारी उचाल्नेजस्ता कारणले यो समस्या आउने गरेको पाइएको छ ।

घरमै बच्चा जन्माउनु, प्रसव पीडा बढी समयसम्म हुनु, तानेर बच्चा निकाल्ने गर्दा पनि आङ खस्ने सम्भावना हुन्छ । पछिल्लो समयमा गर्भवती महिलाहरूको नियमित स्वास्थ्य जाँच र अस्पतालमा बच्चा पाउने परिपाटीले यस्तो समस्यामा सुधार आएको पनि पाइएको छ । परिवार नियोजनका साधनहरूको सहज उपलब्धता र प्रयोग तथा कम बच्चा जन्माउने परिपाटीले पनि समस्यामा कमी आएको छ ।

तर, आङ खसेमा के गर्ने ? यसका पनि बेग्लाबेग्लै चरणहरू हुन्छन् । भखैरै पाठेघर तल झरेको मात्रै छ भने आत्तिनु पर्दैन । पोषणयुक्त खानेकुरा खाने, टुक्रुक्क नबस्ने, रक्सी चुरोट नखाने गरे र अन्य सावधानी अपनाएमा ठिक हुन्छ । दोस्रो चरणमा हो भने ‘रिङ पेसरी’ दिएर पाठेघरलाई तल खस्नबाट रोक्ने र पेल्भिक व्यायाम गरेर ठिक गर्न सकिन्छ ।

यस्तो व्यायाम १५/ १५ मिनट दिनमा ३ पटक गर्नु पर्दछ । तेस्रो र चौथो चरणको समस्याको समाधान भनेका शल्यक्रिया नै हो । तर, यस्तो समस्या आएपछि उपचार गर्नुभन्दा समस्या हुनै नदिनु उत्तम उपाय हो । त्यस कारण कस्तो व्यवहारले यो समस्या निम्तिन सक्दछ भन्नेमा सावधानी अपनाउनु आवश्यक छ ।

महिलाको विवाह कम्तीमा २० वर्षको उमेर पूरा भएपछि गर्ने, एउटा बच्चा भएको कम्तीमा ३३ महीनापछि मात्रै अर्को बच्चा जन्माउने, धेरै बच्चा नजन्माउने, रक्सी र चुरोटजस्ता वस्तुको सेवन नगर्ने, पोषणयुक्त खानपानमा ध्यान दिने, गर्भवती र सुत्केरी अवस्थामा स्वास्थ्य परीक्षण र सुरक्षित मातृत्वको प्रभावकारी व्यवस्थापन गर्ने हो भने यस्तो समस्याबाट टाढै रहन सकिन्छ ।

शान्ति पोलिक्लिनिक, वीरगञ्जमा कार्यरत वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ प्राडा राजेन्द्रकुमार चौधरीसित गरिएको कुराकानीमा आधारित । आर्थिक अभियानबाट

शनिबार, जेठ २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.