• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

मृत्युपर्यन्त आंँखा दान गर्नुपर्छ भन्ने शन्देश बोकेको लघु चलचित्र ‘थर्ड आई’ को बिशेष शो

  •  सोमबार, साउन ०९, २०७९ मा प्रकाशित

चितवन । अधिवक्ता एवं नेपाल बार एशोसियसन, चितवनका सचिव विनोद मिश्रले नेपाली सामाजिकलघुकथा चलचित्र थर्ड आई निर्माण गर्नुभएको छ । मानिसको जीवन पर्यन्त आंँखा दान
गर्नुपर्छ भन्ने सन्देश बोकेको यो चलचित्रको बिशेष शो भोलि (मंगलबार) जलमा सिनेमा हलमा प्रर्दशन गर्न लागिएको हो । आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै चलचित्रको टीमले यसबारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै निर्माता मिश्रले आफ्नो कानुन पेशासंँगै सामाजिक अभियानको दौरानमा यो लघु चलचित्र निर्माण गरिएको बताउनु भयो । ‘म लायन्समा लामोसमयबाट आबद्ध हुंँदै आएको छु यसकै प्रेरणाले योचलचित्र निर्माण गर्ने निर्णयमा पुगेको हुंँ ।’ उहांँले भन्नुभयो ।
आँखा दान सम्बन्धी जन चेतना जगाउने उद्देश्यसहित चलचित्रको माध्यमबाट अभियान शुरु गरिएको उहांँको भनाई छ । ‘मृत्युपश्चात सडेगलेर, खरानी भएर जाने आंँखादान गरि दृष्टिविहीनलाई संसार देखाउन सकिन्छ भन्ने अभिप्रायले योचलचित्र बनाएको हुंँ । चलचित्रको कथापनि यसकै सेरोफेरोमा घुमेको छ ।’ मिश्रले भन्नुभयो । यस चलचित्रले आंँखाको महत्वको बारेमा र समाजमा सकारात्मक सन्देश जाने भएकोले यस बिषयवस्तुमा चलचित्र निर्माण गरिएको उहांँको भनाई छ ।
साउन १० गते विहान ८ बजे नारायणगढको क्षेत्रपुरमा रहेको जलमा हलमा प्रिमियर शो हुन लागेको हो ।
चलचित्रमा सरोज दाहाल, कमला अधिकारी, रेनुका प्रधान, विमला अधिकारी, राजु अधिकारी, विनोद मिश्र, राजीवन्यौपाने, केडी प्रशित र सुरज पोखरेल लगायतका कलाकारको अभिनय रहेको छ ।
सो लघु चलचित्र जम्मा ४० मिनेटको छ । छायाङकन चितवन र काठमाण्डौंका विभिन्न ठाउँमा गरिएको छ । यस लघु कथा आशुतोश अधिकारीले
निर्देशन गर्नुभएको हो भने लेखन रफि शाहले गर्नुभएको छ । थर्ड आई लघु चलचित्रले उत्कृष्ट फिल्म, उत्कृष्ट नायिका तथा उत्कृष्ट निर्देशकको अवार्ड समेत पाएको मिश्रले जानकारी दिनुभयो ।

सोमबार, साउन ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.