• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • १ घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • २ घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • २ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • २ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

जेसिजका ३६ शाखाद्धारा साउनभर देवघाटमा निःशुल्क स्वास्थ्य शिविर तथा पानी वितरण

  •  सोमबार, साउन ३०, २०७९ मा प्रकाशित

चितवन । नेपाल जेसिज अन्तर्गत रहेका क्षेत्र क, ख,ग र घ मा पर्ने १२ जिल्लाका ३६ वटा जेसिज शाखाद्धारा साउनभर देवघाटमा निःशुल्क स्वास्थ्य शिविर एवं पानी वितरण गरेको छ । साउन महिनाका पांँचवटा सोमबार जेसिजले उक्त कार्यलाई निरन्तरता दिई सम्पन्न गरेको हो ।

जेसिज शाखाहरुले चितवन, नवलपुर र तनहँुको संगम स्थल देवघाटधाममा दर्शन तथा स्नान गर्न आउने भक्तजनहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी निःशुल्क स्वास्थ्य शिविर तथा पानी वितरण गरिएको गैंडाकोट जेसिजका अध्यक्ष जेसी शंकर अधिकारीले जानकारी दिए ।

कार्यक्रमका व्यवस्थापक तथा नारायणगढ जेसिजका अध्यक्ष जेसी अमृत श्रेष्ठले एक महिना सम्म संचालित सो कार्यक्रमा बाट दर्शन तथा स्नान गर्न आउने पन्ध्र हजार भन्दा बढी भक्तजनहरुलाई दुईलाख पच्चिस हजार रकम बराबरको निशुल्क पानी वितरण गरिएको बताए ।

उक्त स्वास्थ्य शिविरमा प्राविधिक सहयोग गरेको श्री पुष्पाञ्जली हस्पिटल प्रा.लि.भरतपुरका चिकित्सक डा. विश्वास गुरुङ, डा. पुकार न्यौपाने , डा. टेकेन्द्र गौतम र डा.प्रोगे्रस शर्माको टोलीले विरामीको स्वास्थ्य चेकजाँच गरेका थिए ।

शिविरमा नेपाली औषधि कम्पनी क्वेस्ट फर्मास्युटिकल्स् प्रा.लि.,नेशनल हेल्थ केयर प्रा.लि. र किभा फर्मास्युटिकल्स् प्रा.लि.बाट करिब ६ लाख रकम बराबरको निःशुल्क औषधि वितरण गरिएको स्वास्थ्य शिविर संयोजक तथा प्रस्तावित बुलिङटार जेसिजका अध्यक्ष जेसी सन्दिप कुमार श्रेष्ठले बताए ।

प्रस्तावित देवघाटधाम जेसिजका अध्यक्ष जेसी विकास सापकोटाले नेपाल जेसीज अन्र्तगत रहेका क्षेत्र क, ख,ग र घ मा पर्ने सबै शाखाहरुको संयुक्त आयोजनामा सम्पन्न भएको यो सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश दिन सक्ने विश्वास व्यक्त गरे । जेसिजले आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिनुका साथै अन्य जेसिज शाखाहरुलाई पनि संँगै जोडेर नेतृत्व विकास संगै समाज रुपान्तरणमा अघि बढ्ने सापकोटाले बताए । ।

सोमबार, साउन ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

ताजा

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.