• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • २ घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • २ घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • ३ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • ३ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

सुविधा सम्पन्न भवनबाट सोलुखुम्बुको फाप्लु अस्पतालद्धारा सेवा शुरु

  •  शुक्रबार, भदौ ०३, २०७९ मा प्रकाशित

सोलुखुम्बु । साँढे पाँच दशकदेखि सञ्चालनमा रहेको सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा विभिन्न सेवा थप्न थालेको छ । केही दिनअघि मात्र सुविधा सम्पन्न भवनबाट सेवा शुरु गरेको अस्पतालले जिल्लामै पहिलो पटक इन्डोस्कोपी सेवा शुरु गरेको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्णप्रसाद निरौलाले इन्डोस्कोपी सेवाको उद्घाटन गर्दै इन्डोस्कोपी सेवालाई निरन्तरता दिन र अस्पतालको सेवालाई प्रभावकारी बनाउन आर्थिक पक्ष सबल हुनुपर्ने भएकाले त्यसको लागि आफू लागि पर्ने बताउनुभयो ।

अस्पतालमा भएका सबै सेवा नियमित रुपमा सञ्चालन गरी जिल्लावासीलाई सेवा प्रदान गर्न डाक्टर नियमित रुपमा राख्नका लागि पनि पहल गर्ने उनको भनाइ छ । अस्पतालले पछिल्लो समय विभिन्न सेवाहरू थप गर्दै लगेको छ । विगत केही दिनअघि मात्र अक्सिजन प्लान्ट स्थापना गरी आवश्यक अक्सिजन उत्पादन गरिरहेको छ ।

सेवा शुरु गर्ने क्रममा सोही अस्पतालमा लामो समय सेवा दिनुभएका स्वास्थ्य विभागका पूर्व निर्देशक समेत रहनुभएका डा. मिङमार ग्याल्जेन शेर्पाले इन्डोस्कोपी सेवाकै लागि मात्र जिल्लाका नागरिक जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्यका लागि यसले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

जिल्लामै पहिलो पटक इन्डोस्कोपी सेवा सुरु भएको भन्दै अस्पतालकी निमित्त कार्यालय प्रमुख सानी शेर्पाले अब जनतालाई पेट सम्बन्धी रोग पत्ता लगाएर प्रभावकारी सेवा दिन सहज हुने बताउनुभयो । सोलुखुम्बु पोलिटेक्निकल एकेडेमीले उपलब्ध गराएको इन्डोस्कोपी मेशिन अस्पताल विकास समितिले सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

इन्डोस्कोपी सेवा शुरु भएपछि स्थानीय खुशी भएका छन् । सोलुदूधकुण्ड नगरपालिका ५ सेर्गाका दावा शेर्पाले भन्नुभयो, यसअघि जिल्लामा इन्डोस्कोपी सेवा नहुँदा आफन्तलाई राजधानीको अस्पतालमा लगेर उपचार गर्दा निकै खर्च लागेको थियो, अब भने जिल्लामै सेवा पाउँदा कम खर्चमा इन्डोस्कोपी हुनुभयो । उहाँ जस्ता धेरै स्थानीयले कम खर्चमा नजिकै सेवा पाउने भएपछि उपचार छिटो हुने बताए ।

शुक्रबार, भदौ ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

ताजा

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.