• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ९ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ९ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

स्तरोवृत्ति गरी सिमरामा करिब २१ करोडको लागतमा १५ शय्याको अस्पताल निर्माण हुंँदै

  •  शुक्रबार, भदौ २४, २०७९ मा प्रकाशित

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा करिब २१ करोडको लागतमा १५ शय्याको अस्पताल निर्माण भइरहेको छ । हालमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तर वृद्धि गर्दै ११ कठ्ठा जग्गामा १५ शय्याको अस्पताल बन्न लागेको जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले जनाएको छ ।

उपमहानगरपालिको नगर प्रमुख राजन पौडेलले आफूले गर्नुपर्ने कार्यको पहिलो सूचीमा नै मानिसको जीवन मरणसँग प्रत्यक्ष रुपमा सम्बन्धित अति आवश्यक अस्पताललाई दिएको बताउनुभयो । जीतपुरसिमरा उपमहानगरपालिकाको टिम अस्पताल निर्माण कार्यलाई गम्भीरतापूर्वक लिएर लागिपरेका कारण निर्धारित समय भन्दा अगाडि नै अस्पताल निर्माण कार्यलाई पूर्णता दिने नगर प्रमुख पौडेलले जानकारी दिनुभयो ।

अस्पताल निर्माणको लागि उपमहानगरपालिकाले आवश्यक डि.पि.आर समेत तयार पारिसकेको छ । अस्पताल निर्माण गर्न एच.टि. सि. कन्स्ट्रक्ट बुधनगर काठमाडौँलाई २० करोड ५५ लाख ३७ हजार ३ सय २८ रुपैयाँमा ठेक्का दिएको छ । दुई बर्ष भित्र निर्माण गरिसक्नु पर्ने लक्ष्य राखिएको १५ शय्याको अस्पतालको निर्माण गर्न ४ तल्लाको भवन निर्माण हुने सिभिल इन्जिनियर अभय झाले जानकारी दिनुभयो ।

पहिलो तल्लामा ओ.पि.डि., इमरजेन्सी, प्याथोलोजी सेवा प्रदान गरिन्छ भने पहिलो तल्लामा प्रसूति गृह, दोस्रो तल्लामा बिरामी भर्ना र अपरेसन कक्ष र तेस्रो तल्लामा प्रशासनिक र बैठक कक्ष सञ्चालन हुने इन्जिनियर झाले बताउनुभयो ।

अस्पतालमा क्यान्टिन, गाडी पार्किङ, पार्क, फोहर व्यवस्थापन र शव दहन गृह निर्माण गर्ने अस्पतालको डि.पि.आरमा रहेको छ । अस्पतालका लागि आवश्यक विशेषज्ञ सहितको जनशक्ति करारमा परिपूर्तिको लागि उपमहानगरपालिकाले सूचना आव्हान गर्ने गृहकार्यमा लागेको जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख रबी भाष्करले जानकारी दिनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिकामा सरकारी तवरबाट सञ्चालित एउटा पनि अस्पताल नहुँदा नगरवासी उपचार गराउन वीरगंज, हेटौडा, चितवन, काठमाडौँ लगायतको ठाउँमा जानुपर्ने बाध्यता छ ।

शुक्रबार, भदौ २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.