• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १० घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १३ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १३ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १५ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १५ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बनेपामा रगत प्रशोधन केन्द्र

  •  आइतबार, असोज ०९, २०७९ मा प्रकाशित

बनेपा । काभ्रेपलाञ्चोकका बिरामीले अब सबै रगत समूहअनुसार प्रशोधन गरेर बनाइएका रगत स्थानीयस्तरमा पाउने भएका छ् । उनीहरुलाई विभिन्न प्रकारका रगतको खोजीका लागि काठमाडौँ, ललितपुर र भक्तपुरसम्म धाउनु नपर्ने भएको छ ।

नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाले सञ्चालन गरेको रक्त सञ्चार केन्द्रबाट नै रगत प्रशोधन गरी विभिन्न प्रकारका रगत उपलब्ध हुनेभएपछि अब यहाँका बासिन्दाले नजिकैबाट नै सेवा पाउने भएका हुन् । रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोकको समन्वयमा डेनिस रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा करिब ३० लाख बराबरको मेसिन उपलब्ध भएपछि रगत प्रशोधनको काम सुरु भएको केन्द्रले जनाएको हो ।

“यसअघि रगतको सेतो र रातो सेल लिनको लागि काठमाडौँसम्म जानुपर्ने अवस्था थियो, अब यही तयार भएको छ ।” रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोकका स्टोर इञ्चार्ज गोकुल बजगाईंले भन्नुभयो, “काभ्रेमा नै अब सबै किसिमका रगत उपलब्ध गराएर बिरामीलाई सहज रुपमा उपचार गर्न गाउने व्यवस्था गर्दैछाँैं ।”

धुलिखेल र शिर मेमोरियल अस्पतालमा उपचार हुने बिरामीको आफन्तले रगतको खोजी गर्दै आउने गरेकामा भनेजस्तो प्रशोधित रगत नपाउने भएपछि काठमाडौँ जानुपर्ने बाध्यात्मक अवस्था थियो । रगत प्रशोधन गर्ने मेसिन बनेपामा रहेको रक्तसञ्चार केन्द्रमा नै उपलब्ध भएपछि अब त्यो अभावको पूर्ति बनेपाबाट हुने भएको हो ।

राष्ट्रिय परीक्षण केन्द्रको मापदण्ड अनुसारको गुणस्तर गरीक्षण भएको शुद्ध रगत उपलब्ध हुने स्टोर इञ्चार्ज बजगाईंले बताउनुभयो । विभिन्न प्रकारका रगतको प्रशोधन गर्न मेसिन उपलब्ध भएर प्रयोगमा आएको कारण अब वार्षिक क्यालेन्डर नै तयार गरी जुनसुकै समूहका रगत तथा त्यसबाट प्रशोधित रगतसमेत अभाव नहुने गरी उपलब्ध गराउने तयारीमा जुटेको उहाँले बताउनुभयो ।

बनेपाको रक्तसञ्चार केन्द्रबाट यसअघि सङ्कलन हुने गरेको रगत होल ब्लडको फर्ममा सङ्कलन हुँदै आएकोमा अब त्यसलाई विभिन्न प्रोडक्ट बनाउन सकिने गरी काम थालनी भएको केन्द्रिय रक्तसञ्चार काठमाडौँका वरिष्ठ प्राविधिक अधिकृत सञ्जीवकुमार यादवले बताउनुभयो ।

“काठमाडौँ र भक्तपुरमा उपलब्ध हुने सबै खाले रगतका उत्पादन यहीँबाट पाउनेछ ।” उहाँले भन्नुभयो, “त्यसको लागि आवश्यक पर्ने प्रविधिको मेसिन जोहो गरिसकेको हुनाले अब यहाँका बासिन्दा विभिन्न खाले रगतको खोजीका लागि टाढा धाउन पर्ने अवस्थाको अन्त्य भएको छ ।” रासस

आइतबार, असोज ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.