• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ७ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ७ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ९ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १० घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १० घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १२ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १२ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

आर्थोस्कोपी सर्जरी र जनशक्ति

  •  बिहिबार, असोज २७, २०७९ मा प्रकाशित


आर्थोस्कोपी सर्जरी ( Arthroscopy Surgery )

आर्थोस्कोपी सर्जरी ( Arthroscopy Surgery ) हाडजोर्नी विषयको एक विशिष्टकृत (Super Speciality ) विद्या हो । दुरबीनजस्तो उपकरणले जोर्नीको परीक्षण Diagnosis) तथा उपचार ( Treatment) गर्नु ( Arthroscopy Surgery ) भनिन्छ । यस उपकरणको मदतले जोर्नी वरिपरी सानो घाउबाट अपे्रसन गर्न सकिन्छ साथै आँखाले देख्न नसकिने (Details) देखिन्छ ,जसले गर्दा विरामीको शीघ्र Recovery ) सजिलो हुन्छ र सूक्ष्म रोगहरु पत्ता लगाउन र उपचार गर्न सकिन्छ । ( Arthroscopy ) को मद्दतले हरेक जोर्नीको जाँच पड्ताल गर्न सकिन्छ तर सबैभन्दा बढी घँुडाको जोर्नीको उपचारमा र त्यसपछि कुमको जोर्नीको उपचारमा प्रयोग भइरहेको छ ।

नेपालमा हाडजोर्नी विषयको विकास र पहिचान भएको धेरै भएको छैन । मेडिकल कलेजहरुको स्थापना पछि नै हाडजोर्नी विषयले आफ्नो अलग मेडिकल पहिचान बनाउन सकेको हो । प्राय: सरकारी अस्पतालमा सामान्य चिरफार (General Surgery )विभागबाट नै हाडजोर्नीको सामान्य उपचार गर्ने गरिन्थ्यो । नेपालमा ( Arthroscopy Surgery ) को विषयमा केही तालिम प्राप्त हाडजोर्नी विशेषज्ञले मात्र गर्दछन् । आजभोल धेरै अस्पताल वा मेडिकल कलेजहरुमा यो सुविधा उपलब्ध छन् ।

हालै मात्र नेपालमा अर्थोपेडिक एसोसियसनको मातहतमा ( Arthroscopy Association) को स्थापना भएको छ । यसले ( Arthroscopy Surgery ) को विकास गर्दै सेवा बढाउँदै लग्ने साथै यस विषयमा इच्छुक हाडजोर्नी विशेषज्ञलाई थप ज्ञान र तालिम दिने उदेश्य लिएको छ । विश्वभरमा ( Arthroscopy Surgery ) को विकास निकै दु्रत गतिले भएको छ । नेपालमा यस सम्बन्धी उपकरणहरु महङ्गो हुनाले पनि भने जसो प्रगति हुन सकेको छैन । जनमानसमा पनि यस उपचार पद्धतिबारे ज्ञान ( Consciousness ) भएको पाइँदैन ।

विकसित देशमा ( Arthroscopy Surgery ) सम्बन्धी निकै अनुसन्धान भएर ( Minimly Invasive Surgery ) को रुपमा विकसित भइरहेको छ । घुँडा, कुम,दुइटा नाडी तथा गोलीगाठोको चोटपटक र ( Arthroscopy Surgery ) सानो घाउको मदतले उपचार गरेर सकेसम्म छिटो काममा र खेलकुदमा फर्कन सक्ने हुनाले निकै प्रचलित छ । हाडजोर्नी विशेषज्ञहरु ( Arthroscopy Surgery ) मा मात्र केन्द्रित भएर सेवा दिनेहरुको संख्या पछिल्लो समय बढ्दो छ ।

यस उपचार प्रणालीमा उपकरण र ( Implant )को प्रयोग बढी हुने भएकोले स्वास्थ्य सेवा दिने संस्थाले थप लगानी गर्नु पर्ने हुन सक्छ साथै विरामीलाई पनि केही थप आर्थिकभार पर्न सक्छ तर सानो घाउबाट विरामीमा आहुने सन्तुष्टि र ( Recovery Stage ) मा उपचारको बसाइ ( Hospital Stay ) कम भएर आर्थिकभार कम पर्न जान सक्छ ।

यो विद्याको सेवा काठमाडौं बाट सुरु भएसंगै चितवनको कुरा गर्दा यो उपचार पद्धतिको सेवा सुरुवात पहिलो पटक पुरानो मेडिकल कलेज ( CMS ) बाट करिब एक दशक अघि बाट थालनी गरिएको थियो । हाल दुई मेडिकल कलेज, भरतपुर अस्पताल सहित धेरै निजी अस्पताहरुमा पनि यो खाले सेवा नियमित भैरहेको छ । सवारी दुर्घटनाका विरामी चोटपटक बाट आर्थोस्कोपी सर्जरी ( Ligament ) चुँडिएका विरामीहरुले काठमाडौं र चितवन लगाएत बाहिरका शहरहरुमा विशेषज्ञ सेवा लिन पाइ रहनुभएको छ । यो खुसीको कुरा पनि हो ।

लेखक प्रा.डा. अर्जुन श्रेष्ठ करिब २७ वर्ष देखि स्वास्थ्य सेवा र शिक्षाको विद्यागत विकासमा निरन्तर लागि रहनुभएको छ । डा. श्रेष्ठ हाल चितवनमा रहेको एन.पि.आइ.नारायणी सामुदायिक हस्पिटल लि.तथा मनकामना अस्पताल प्रा.लि.भरतपुरमा विभागीय प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ ।

बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.