• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
  • ३ घण्टा 

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • ५ घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • ५ घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • २२ घण्टा 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • २२ घण्टा 

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द
  • २३ घण्टा 

नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन
  • १ दिन 

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ
  • १ दिन 

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • २. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ३. मीना सुनारको उद्धार

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ७. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • ८. भरतपुर आँखा अस्पतालबाट एक वर्षमा तीन लाख ८१ हजार जनाले लिए सेवा

  • ९. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • १०. मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

स्वास्थ्य मन्त्रीअपहरणको योजना बनाएको आरोपमा जर्मन महिला पक्राउ

  •  बिहिबार, असोज २७, २०७९ मा प्रकाशित

बर्लिन । जर्मनीको प्रहरीले स्वास्थ्य मन्त्रीको अपहरण गर्ने योजना बनाएको भनिएकी अति दक्षिणपन्थी लकडाउन विरोधी समूहको नेतृत्वकर्ता भएको आरोपमा बिहीबार एक महिलालाई पक्राउ गरेको छ ।

यसै वर्षको सुरुमा प्रहरीले ‘हिंसात्मक आक्रमण र अन्य राज्यविरोधी गतिविधिको तयारी’ र स्वास्थ्यमन्त्री कार्ल लाउटरबाखलाई अपहरण गर्ने षडयन्त्र रचेको आरोपमा चार जनालाई पक्राउ गरेको थियो ।

अनुसन्धानकर्ताहरुले एलिजाबेथ आर नाम गरेकी पाँचौं संदिग्धलाई पक्राउ गरेको अभियोजनकर्ताहरूले बिहीबार बताएका छन् ।

सन् २०२२ को जनवरीमा उनीमाथि जर्मनीको प्रजातान्त्रिक संस्थालाई अस्वीकार गर्ने अतिवादी समूहमा सामेल भएको आरोप लागेको थियो ।

यस समूहको मुख्य उद्देश्य जर्मनीमा गृहयुद्धको अवस्था सिर्जना गर्नु र अन्ततः संघीय सरकार र संसदीय लोकतन्त्रलाई अपदस्थ गर्नु रहेको अभियोजनकर्ताहरूले बिहीबार बताएका छन् ।

उक्त समूहले राष्ट्रव्यापी ‘ब्ल्याकआउट’को कारण बिजुली सुविधाहरू नष्ट गरेर यो हासिल गर्न चाहेको आरोप लगाइएको छ ।

यस समूहको प्रशासनिक शाखा एलिजाबेथ आर.को अध्यक्षतामा रहेको बताइएको छ, जसले उच्च ओहदामा रहेर योजनाहरू अघि बढाउन र समन्वय गर्न योजनाहरू बनाएको थियो ।”

उनीविरूद्ध नयाँ सदस्यहरू भर्ती गर्ने र हतियार र विस्फोटक पदार्थहरू किन्ने प्रयासमा पनि संलग्न रहेको आरोप लगाइएको छ ।

अभियोजनकर्ताहरूले भनेका छन्, “उनले पटक–पटक योजनाहरूको शीघ्र कार्यान्वयनको माग गरिन् र ठोस समयसीमा पनि माग गरेकी थिइन् ।”

गत अप्रिलमा उक्त षडयन्त्रको पर्दाफास भएपछि लाउटरबाखले आफूलाई निशाना बनाइएकाकारण प्रहरी सुरक्षामा राखिएको बताएका थिए ।

स्वास्थ्यमन्त्रीले कोभिड–१९ का उपायहरूको विरोधमा केही प्रदर्शनकारीहरू ‘अत्यधिक खतरा” भएको र ‘राज्य र लोकतन्त्रलाई अस्थिर पार्ने मनसाय’ भएको बताएका छन् ।

जर्मनीमा कोरोना भाइरसविरुद्ध गरिएको प्रदर्शनले कहिलेकाहीँ दशौं हजार प्रदर्शनकारीहरूलाई आकर्षित गरेको थियो । आन्दोलनले खोपको प्रभावकारिताप्रति शङ्का व्यक्त गर्दै नव–नाजीहरू र अति दक्षिणपन्थी एएफडी पार्टीका सदस्यहरू सहितलाई व्यापक आकर्षित गरेको थियो ।

यद्यपि, यस वर्ष भाइरसको प्रतिबन्ध खुकुलो भएसँगै लकडाउनविरोधी प्रदर्शनहरू कम भएका छन् । रासस

बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

लोकप्रिय

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

मीना सुनारको उद्धार

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

दुई हजार एम्बुलेन्स थन्किए

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.