• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, कार्तिक २१, २०८३
शुक्रबार, कार्तिक २१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेदको पुनर्जागरण र स्वस्थ नेपालको सङ्कल्प
  • १ मिनेट 

जुम्लामा ‘इएनटी’ स्वास्थ्य शिविर, एक हजार लाभान्वित
  • १० मिनेट 

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
  • १३ मिनेट 

एड्भान्स इन्टरनेशनल हस्पिटलको लागत २२ प्रतिशतले वृद्धि
  • २१ घण्टा 

शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा
  • २३ घण्टा 

बैतडीमा जिप दुर्घटनाः एक जनाको मृत्यु, छ जना घाइते
  • १ दिन 

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह
  • १ दिन 

बघौडा अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण
  • ३ दिन 

जटिल प्रसूति समस्यामा परेकी गर्भवतीको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. १८ बुँदे भैरहवा घोषणापत्र जारी गर्दै राष्ट्रिय मुटु तथा फोक्सो समाजको चौथो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन

  • २. भरतपुर महानगरपालिकाको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा

  • ३. राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

  • ४. स्वास्थ्य संस्थामा आवश्यकता अनुरुप अस्थायी दरबन्दी थपिनेछः मुख्यमन्त्री थापा

  • ५. पोलियो उन्मूलनको सन्देश फैलाउँदै घण्टाघरदेखि मितेरीपुलसम्म जनचेतनामूलक र्‍याली

  • ६. जडीबुटी निकासीबाट चार करोड राजस्व सङ्कलन

  • ७. चावहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ८. मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

  • ९. लागुऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

  • १०. स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

जुम्लामा ‘इएनटी’ स्वास्थ्य शिविर, एक हजार लाभान्वित

  •  शुक्रबार, कार्तिक २१, २०८३ मा प्रकाशित

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रिड्स नेपालको सहकार्यमा सञ्चालित नाक कान तथा घाँटी (इएनटी) स्वास्थ्य शिविरबाट एक हजार ३७ जना लाभान्वित भएका छन् । शिविरमा जाँच गरेकामध्ये ४३ जना बिरामीको शल्यक्रिया गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक विनम्र विष्टले जानकारी दिनुभयो ।

प्रतिष्ठानको शल्यचिकित्सा क्षमता अभिवृद्धि गर्नुका साथै आगामी दिनमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिने प्रतिष्ठानका निर्देशक विष्टको भनाइ छ ।

भौगोलिक विकटताका कारण स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका कर्णालीका नागरिकलाई घरमै विशेषज्ञ शल्यचिकित्सा सेवा उपलब्ध हुनु महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको प्रतिष्ठानका रजिष्ट्रार प्रकाशचन्द खत्रीले बताउनुभयो । यही कात्तिक १२ गतेदखि सञ्चालन भएको सो स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।रासस

शुक्रबार, कार्तिक २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेदको पुनर्जागरण र स्वस्थ नेपालको सङ्कल्प
जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
एड्भान्स इन्टरनेशनल हस्पिटलको लागत २२ प्रतिशतले वृद्धि

लोकप्रिय

१८ बुँदे भैरहवा घोषणापत्र जारी गर्दै राष्ट्रिय मुटु तथा फोक्सो समाजको चौथो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन

भरतपुर महानगरपालिकाको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

स्वास्थ्य संस्थामा आवश्यकता अनुरुप अस्थायी दरबन्दी थपिनेछः मुख्यमन्त्री थापा

पोलियो उन्मूलनको सन्देश फैलाउँदै घण्टाघरदेखि मितेरीपुलसम्म जनचेतनामूलक र्‍याली

ताजा

आयुर्वेदको पुनर्जागरण र स्वस्थ नेपालको सङ्कल्प

जुम्लामा ‘इएनटी’ स्वास्थ्य शिविर, एक हजार लाभान्वित

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

एड्भान्स इन्टरनेशनल हस्पिटलको लागत २२ प्रतिशतले वृद्धि

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.