• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ११ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ११ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ११ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

नेपाल अप्थाल्मिक सोसाइटीको वार्षिक सम्मेलन सौराहामा सुरु

  •  शुक्रबार, असोज २८, २०७९ मा प्रकाशित

चितवन ।नेपाल अप्थाल्मिक सोसाइटीको २४औँ राष्ट्रिय सम्मेलन आजदेखि यहाँ सुरु भएको छ । सम्मेलनमा नेपालसहित पाँच देशका झण्डै दुई सय आँखा रोग विशेषज्ञको सहभागिता छ ।

नयाँ नेतृत्व चयन गर्ने यस सम्मेलनमा १० विभिन्न प्राविधिक पक्षको प्रस्तुती र छलफल हुनेछ । सम्मेलनको उद्घाटन सत्रमा रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटा, प्रा डा शशाङ्क कोइराला, प्रा डा चेतनाराज पन्त, नेपाल नेत्रज्योति सङ्घका संस्थापक अध्यक्ष प्रा डा रामप्रसाद पोखरेल, सङ्घका अध्यक्ष प्रा डा रोहित सैँजु, नेपाल नेत्रज्योति सङ्घ चितवनका अध्यक्ष कृष्णराज धरोल, कार्यक्रम संयोजक डा सङ्गीता शर्मा भण्डारीलगायतले बोल्नुभएको थियो ।

सो अवसरमा प्रा डा कोइराला र पन्तलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो । आँखा स्वास्थ्यमा उहाँहरूले पु¥याउनुभएको योगदान गर्दै सम्मान गरिएको हो । शनिबारसम्म चल्ने सम्मेलनमा मोतियाविन्दु, जलविन्दु, आँखाको पर्दा, आँखाको नानी, आँखाको प्लास्टिक सर्जरी, बच्चाको आँखाको रोगलगायतका विषयमा अनुभव आदानप्रदान र प्रस्तुतीकरण हुनेछ ।

सम्मेलनमा शैक्षिक ज्ञान आदानप्रदानका साथै आँखा उपचारको क्षेत्रमा विकास भएका नयाँ प्रविधि, संस्थागत विकास, नयाँ चिकित्सक आकर्षण गराउने उद्देश्य राखिएको छ । सम्मेलनमा अमेरिका, भारत, बङ्गलादेश र पाकिस्तानका २४ जना विशेषज्ञ चिकित्सकको सहभागिता रहेको छ ।

सङ्घले शनिबार नयाँ नेतृत्व चयन गर्दैछ । सङ्घमा हाल चार सय २५ चिकित्सक आबद्ध छन् । नेपालमा सन् १९८७ देखि आँखा उपचार थालिएको हो । आँखाको पहिलो चिकित्सकका रूपमा डा हिमाल बज्राचार्य र डा वाइडी जोशीलाई लिने गरिन्छ । रासस

शुक्रबार, असोज २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.