• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ११ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ११ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १३ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १४ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १४ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १६ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १६ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

खोप ल्याएर नागरिकको मन जितेका उमेश श्रेष्ठ, जो अहिले मत जित्दैछन

  •  शुक्रबार, कार्तिक १८, २०७९ मा प्रकाशित

कात्तिक १८, चितवन । कोरोना खोपलाई पहिलो प्राथमिकतामा राखेर काम गरेर उदाहरणीय काम गरिसकेका उमेश श्रेष्ठको नाम अहिले पनि उत्तिकै चर्चामा छ । अनुदानमा आएका र नपुग भएको खोपको मात्रा खरिद गरेर खोपको व्यवस्था उनैले गरेका थिए । खोप अभियानको शुरुवाती क्षणमा स्वास्थ्यकर्मीपछि पत्रकार, सुरक्षाकर्मीहरूलाई खोपको प्राथमिकतामा राखेर वितरण गरिएको खोप सबै नागरिकले त्यतिबेला सहज पाउने अवस्था थिएन । त्यतिबेला खोप नागरिकलाई अनिवार्य उपलब्ध गराउनु भन्ने सर्वोच्च अदालतले आदेश दिएपनि खोप नेपालमा मात्रै नभई विश्वका कैयौं देशमा खोप अभावका कारण नेपाली नागरिकले खोप पाउनु कल्पना मात्रको बिषय थियो ।

तर स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएपछि भने उनले खोपलाई नै पहिलो प्राथमिकतामा राखेर दातृराष्ट्र र किनेरै भएपनि खोप ल्याउने नागरिकलाई विश्वास दिलाए । उनी स्वास्थ्य राज्यमन्त्री भए लगत्तै नागरिकको निराशालाई आशामा परिणत गरे । र नागरिकको सजिलै मन जिते, अहिले उनी उमेद्वारको रुपमा जनताको मन जित्दैछन ।

कोभिड १९ को महामारीमा खोपको अभाव हुँदा आम नागरिकमा भय र त्रास गुज्रिरहेका थिए । कोरोना संक्रमण फैलिएको पहिलो वर्ष धेरैले पहिलो डोज पनि लगाउन पाएका थिएनन । खोपको अत्यधिक माग र अभाव भएको बेला नेता उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री हुँदा कोभिड विरुद्धको खोप सहज बनाएकै कारण पछिल्लो पटक मानवीय क्षति कम भएको भन्दै काँग्रेसका महासमिति सदस्य प्रकाश अधिकारीले उनको कामको प्रशंसा गरे ।

कमिशनको चक्करमा एमालेको सरकारले खोप ल्याउन नसक्दा कोरोनाको महामारीको असर बढेको स्मरण गराउँदै कुशल ब्यवस्थापनको अनुभवले श्रेष्ठले पारदर्शी ढंगबाट खोप सर्वसुलभ बनाएको अधिकारीले बताए ।

नेपाली काँग्रेसका महासमिति सदस्य प्रकाशअधिकारीले आठ महिनाको अवधिमाकोभिडको खोप सबैलाई पुयाउन सफल व्यत्तित्वलाई निर्वाचनमा जिताउन आग्रह गरे । ‘ कोभिडको भ्याक्सिनको खरिदमा एक पैसाको दाग नलागेको ब्यक्ति उमेश श्रेष्ठ हुन् ’ , अधिकारीले भने , ‘ जनताको विकासको पैसामा अनियमितता हुन नदिने उमेद्वार अहिले काँग्रेसले बनाएको छ । उमेश श्रेष्ठ को हो भन्ने कुरा उनको कामले प्रष्ट पारेको छ । ’

कोरोनाको तेस्रो लहरको सामना गर्न उच्च प्राथमिकता राखेर ‘सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणसम्बन्धी २३ बुँदे नीतिगत प्रतिबद्धता र कार्ययोजना गरेका थिए । दीर्घकालीन र अल्पकालीन रणनीतिसहित काम गरेका थिए । १८ वर्ष मुनिका किशोर किशोरीका लागि लगाउन मिल्ने ’फाइजर’ र ’मोडर्ना’ खोप पनि उपलब्ध गराएका थिए । प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी व्यवस्थित र सरल ढङ्गले खोप वितरण गरेका थिए । स्वास्थ्य राज्यमन्त्री भएपछि विदेश जाने प्रयोजनका लागि खोप लगाएको प्रमाणपत्र सम्पूर्ण सरकारी अस्पतालबाट सहज तरिकाले वितरण गर्ने व्यवस्था मिलाइएका थिए ।

कोभिड १९ विरूद्धको खोप प्रमाणपत्र (भ्याक्सिन सर्टिफिकेट ) प्रमाणिकरण निःशुल्क गरेका थिए । ‘ म इच्छाशक्ति भए सबै कामगर्न सकिन्छ , नतिजा देखिने गरी कामगर्ने हो । म काम गर्नकै लागीआएको हुँ , ’श्रेष्ठले भने , ‘ मैले आफ्नो लागी धेरै गरे अब जनताको लागि गर्न चाहन्छु । ’
खोप सहज भएकै कारण कोभिडको तेस्रो भेरियन्ट बाट धेरै क्षति हुन पाएन । श्रेष्ठले नेपाल मास्क सप्ताह सुरु गरि नागरिकलाई मास्क वितरणको अभियान चलाएका थिए ।

उनकै योजनामा बिरामीका लागि अक्सिजनमा शून्य नाफा कायम गरेर विरामीलाई सहज रुपमा उपलब्ध गराएका थिए । उक्त समयमा दैनिक डेढ देखि २ लाख खोप लगाउन थालेपछि खोप सहज भएको थियो ।

शुक्रबार, कार्तिक १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.