• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ९ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ९ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

नेपालमा सर्प, सर्पदंश चुनौती

  •  बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित

विश्व स्वास्थ्य संगठनको २०१९ को रोडम्याप अनुसार २०३० सम्ममा सर्पदंशबाट मृत्यु हुनेको संख्यामा हालको मृत्युदरबाट आधा घटाउने लक्ष्य लिएको छ । सोही अनुसार नेपाल सरकारले पनि प्रतिबद्धता जनाईसकेको छ । उक्त लक्ष्य पुरा गर्न समुदायमा सर्प र मानव जीवनको द्धन्द बारे सर्पदंशबाट बच्ने उपाय प्राथमिक उपचार, उपचार गर्ने संस्थाको पहिचान समयमा छिटो साधनद्धारा लैजानु पर्ने बारेमा समुदायमा जनचेतनामुलक स्वास्थ्य शिक्षा अन्य स्वास्थ्य कार्यक्रम सँंग गाभेर समुदाय सम्म पुगेमा सम्भव हुने सुझाव दिईएको छ । साथै उपचार केन्द्रको स्थापना श्रोत, साधन उपयुक्त जनशक्तिको उपलब्ध भएमा लक्ष्य प्राप्त गर्न सकिने भएको छ ।
विषालु सर्पको डसाई प्राय वर्षायाममा बढी समस्याको रुपमा देखिएको छ । यसलाई गरिबहरुको रोगको पनि भनिदै आएको छ । एक अध्ययन अनुसार नेपालमा वार्षिक बीस हजार भन्दा बढीलाई सर्पले टोक्ने र करिब एकहजार जनाको मृत्यु हुने गरेको पछिल्लो तथ्यांक छ ।
विषालु सर्पको डसाईको बारेमा अनुसन्धान धेरै कम भईरहेको कारण यसको यकिन तथ्यांक उपलब्ध हुन कठिन छ । समुदायमा यसको सामाजिक, आर्थिक भार, पारिवारिक मनोविज्ञानको बारेमा पनि यकिन छैन । स्वास्थ्य संस्थाहरुमा गरिएका अनुसन्धान अनुसार विभिन्न व्यक्तिहरुले विभिन्न समयमा गरेका अनुसन्धानका नतिजाले के देखाउंँछ भने विषालु सर्पले डसेर मृत्यु हुनेहरुको प्रतिशतमा भने कमी आएको देखिन्छ ।

नेपालमा तराईका २६ जिल्ला भेनमस सर्पको प्रभावित क्षेत्रमा पर्दछ । त्यसमध्ये नवलपरासी जिल्ला पनि पर्दछ । भरतपुर अस्पताल र कावासोती स्थित कालीगण्डकी अस्पतालमा गरिएको अध्ययन अनुसार ५९ प्रतिशत सर्पदंश नवलपरासीबाट भरतपुरमा उपचार गर्न गएको पाईएको छ ।

त्यसैगरी कालीगण्डकी अस्पतालमा उपचार गर्न आएका सर्पदंश प्रभावितको अध्ययन सन् १९९८ अप्रिल देखि अक्टोबर १९९८ सम्ममा गरिएकोमा जम्मा ११६ जनामध्ये पुरुष ५३ जना र महिला ६३ जना थिए र तीमध्ये २३ जना ईन्भेनोमीड्ढ (भेनमस) थिए । भेनमस मध्ये पुरुष ११जना महिला १२ थिए ।त्यसबेलाको मुत्युदर २१.७ प्रतिशत रहेको थियो। सर्पको प्रजातिमा २१ करेत र ५ कोब्राले टोकेको थियो । ती सर्पको टोकाई मध्येमा ९५ प्रतिशत किसान थिए । प्रति बिषको प्रयोग एक व्यक्तिलाई बढीमा १७ भाइल सम्म प्रयोग गरिएको थियो ।

हाल आएर नवलपुर जिल्ला गण्डकी प्रदेश अन्तर्गत तराईमा पर्ने र सबैभन्दा बढी सर्पदंशको प्रभावित क्षेत्र पर्दछ । कालीगण्डकी नारायणी सामुदायिक अस्पताल गण्डकी प्रदेशको कास्की पोखरा पछि को ५० शैयाको अस्पताल हो । कालीगण्डकी अस्पतालले स्थापनाकालदेखि सर्पदंश व्यवस्थापन गर्दै आइरहेको छ ।
आर्थिक बर्ष २०७४र०७५ मा अस्पतालमा सर्पदशंबाट प्रभावित संख्या जम्मा १८३ मध्ये भेनमस ५ जना मध्ये कसैको पनि मृत्यु भएको छैन । एन्टीभेनमको प्रयोग औसत १२ भाइल भएको छ । त्यसैगरी आव. ०७५÷०७६ मा जम्मा संख्या १८९ मध्ये भेनभस ८ जना रहेको र यसमध्ये १ जनाको मृत्यु भएको थियो । यसको प्रतिशत ०.८ रहेको छ ।
आ.ब. ०७६÷०७७ मा जम्मा १४१ मध्ये १४ जना भेनमसमा २ जनाको मृत्यु भएको र प्रतिशत ०.२८ रहेको छ । प्रति विष औसत १३ भाइल प्रयोग भएको छ ।

आ.ब. ०७७÷०७८ मा जम्मा १७१ जना मध्ये भेनमस ७ जना र १ जनाको मृत्यृ भएकोले ०.०७ प्रतिशत रहेको छ । यो आवमा प्रतिविष औसत १६ भाइल प्रयोग भएको छ । आ.ब. ०७८÷०७९ मा जम्मा १२९ मध्ये भेनमस ४ जना र मृत्यु नभएको र प्रतिबिष औसत १५ भाईल प्रयोग भएको छ ।
विश्व स्वास्थ्य संघठनले हाल आएर यसलाई प्राथमिकतामा राखेको छ । नेपाल सरकारले पनि सर्पदंशलाई अन्य स्वास्थ्य सेवाहरु संग समेटेर ल्याएको छ । कालीगण्डकी अस्पतालको ५ वर्ष सम्मको तथ्याङ्कले पनि पहिले भन्दा पछिल्लो समय सर्पर्दशबाट हुने मृत्युदरमा कमी आएको देखाएको छ ।

सन्दर्भ ÷सामाग्रीः
१. सञ्जिवनी कालीगण्डकी फाउण्डेसन अंक ७ वर्ष २३ भाद्र ६ २०७६ सर्प र सर्पदंश विशेषाङ्क ३० औं वार्षिकोत्सव, डा. छविलाल थापा मगर
२. सञ्जिवनी कालीगण्डकी फाउण्डेसन अंक ७ वर्ष २३ भाद्र ६ २०७६ सर्प र सर्पदंंश विशेषांङ्क सर्पबचाऔ प्रकृती जोगाऔ, कमल देवकोटा “नागपञ्चमी विशेष सर्प बचाआंै प्रकृित जोगाऔ”–लेखक ः अन्तराष्ट्रिय प्रकृति संरक्षण संघ (आई यु सीयन, सर्प विशेषज्ञ समुहका सदस्य हुन।)
३. स्वास्थ्य कार्यालय नवलपरासी, वर्दघाट सुस्तापूर्व नेपाल

बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.