• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

स्पोर्टस इन्जुरी सम्बन्धि जनशक्ति र सेवाको अबस्था

  •  बुधबार, मङि्सर १४, २०७९ मा प्रकाशित

परिचय : स्पोर्टस इन्जुरी भन्नाले खेल खेल्दा अथवा खेल सम्बन्धि व्यायाम गर्दा शरीरमा लाग्ने चोटलाई स्पोर्टस इन्जुरी (sports Injury) भनिन्छ । साधारणतया खेल खेल्दा पनि चोट लाग्न सक्छ । तर स्पोर्टस इन्जुरी भन्नाले खेलको दौरानमा हाड्जोर्नी, मासंपेसी र लिगामेन्ट्समा लाग्ने चोट बुझिन्छ ।
स्पोर्टस इन्जुरी (sports Injury) साधारणतया तीन प्रकारले हुन सक्दछ ।
१. शरीको कुनै पनि अंग जस्तैः हाड्जोर्नी, मासंपेशीको धेरै मात्रामा प्रयोग गर्नाले ।
२. खेल खेल्दा लाग्ने सिधा ठक्करले गर्दा ।
३. शरीरको कुनै भागमा क्षमता भन्दा बढी भार राख्नाले ।
स्पोर्टस इन्जुरीबारे सेवा दिने जनशक्तिको अबस्था : स्पोर्टस इन्जुरी र यसबारे व्यवस्थापन नेपालमा नौलो भने होईन । तर यस बिद्यालाई सिमित मात्रामा ल्याइएको अबस्था थियो । खेलकुदलाई व्यायाम र मनोरञ्जनको रुपमा मात्र हेरिने चलन थियो । आजभोलि यो बिधा धेरै बिकास भैसकेको अबस्था देखिन्छ । यो आफैमा धेरै राम्रो कुरा पनि हो ।
नेपाली खेलाडिहरुलाई चोटपटक लागेमा खेल जीवन बाट टाढा रहनु पर्ने अबस्था धेरै कम छ ।
गएको एक दशकमा नेपालमा पनि यस सम्वन्धि विज्ञहरुलाई तयार गर्न हामी राम्रो सँग सफल भएका छौं । अब यसलाई सरकारी नीतिमा ल्याएर बिकास गरे नेपालका खेलाडिहरुले राम्रो सँग सेवा पाउने थिए । तसर्थ पहिले जस्तो चोटपटक लागेकै कारण खेल जीवन बाट सन्यास लिनु पर्ने अबस्था आहुने थिएन ।

खेलप्रेमी र सरोकारवालाहरुको लागि सुझाब

खेलसम्बन्धि चोटपटक लागेमा कसरी उपचार गर्ने र गराउने भन्नेबारे नीतिगत निर्देशिकाहरुलाई अझ प्रभावकारी बनाउँदै लैजाने भन्ने बारे ठोस नीति निर्माण गरि व्याभारमा ल्याउन सकेमा धेरै लाभदायक हुने देख्छु । किनभने नेपालमा पनि खेलाडि साथीहरुले खेलकुदलाई आफ्नो पेशाको रुपमा अगाडि बढाई सक्नुभएको छ ।
यसैले माथि उल्लेख गरिएका सबै कुराहरुलाई कार्यान्वयन गर्नु गराउनु अति आबश्यक देखिन्छ । विकसित देशमा यस सम्बन्धि बिषयलाई धेरै नै प्राथमिकतामा राखेको पाईन्छ । जसले गर्दा खेलकुद क्षेत्रकै कारण कुनै कुनै देशहरु संसारभरि चर्चामा रहेका उदाहरण पनि छन् ।

लेखक नेसनल सिटी तथा आशा अस्पताल चितवनमा वरिष्ठ अर्थोपेडिक सर्जनको रुपमा कार्यरत हुनुहुन्छ ।

बुधबार, मङि्सर १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.