• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १२ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १२ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १२ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

मुलुकी ऐन बांँझिदा सुरक्षित गर्भपतनमा चुनौति

  •  आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित

बागमती श्रेष्ठ , चितवन । पछिल्लो समय असुरक्षित गर्भपतन विकराल र थप चुनौति बन्दै गएको पाईएको छ । स्वेच्छिक गर्भपतनले मान्यता पाएसंँगै नेपाली गर्भपतन सम्बन्धि मुलुकी ऐन बांंँझिदा पनि असुरक्षित गर्भपतन बढ्दै गएको विज्ञ तथा सरोकारवालाले बताएका हुन् । शनिबार भरतपुरमा आयोजित असुरक्षित गर्भपतन तथा जनस्वास्थ्य सम्बन्धि कार्यक्रममा उनीहरुले मुलुकी ऐनमा स्पष्ट मापदण्ड नहुंँदा असुरक्षित गर्भपतन थप चुनौति बन्दै गएको उनीहरुले बताए ।

सो अवसरमा प्रस्तुतिकरण दिंँदै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका डाक्टर श्याम लम्सालले कानुनी उल्झन, यससम्बन्धी स्पष्ट मापदण्ड नहुंँदा र निर्देशिका पालना नहुंँदा असुरक्षित गर्भपति बढ्दै गएको बताउनु भयो । ‘महिलालले १२ हप्ता सम्मको स्वेच्छिक गर्भपतन गर्ने कानुनी व्यवस्था छ तर त्यसपछिको गर्भपर्तनमा भने विभिन्न सर्तहरु राखिएका छन । मुलुकी ऐन आफैंमा बाझिएको छ र चिकित्सकलाई समेत काम गर्न अप्ठेरोभएकोछ ।डा. लम्सालले भन्नुभयो । असुरक्षित र अवैध गर्भका कारण तोकिएको स्वास्थ्य संस्था तथा चिकित्सकबाट गर्भपतन नहुने गरेका कारण मातृ मृत्युदर समेत बढेको उहांँको भनाई छ । असुरक्षित गर्भपतनका कारण पाठेघर तथा अन्य अंगमा चोट पुगेर मातृमृत्युदर बढेको उहांँले बताउनु भयो ।

कार्यक्रममा बोल्दै भरतपुर अस्पतालका प्रसुति विभाग प्रमुख सुनीलमणी पोख्रेलले असुरक्षित गर्भपतनका कारण अत्यधिक रक्तश्राव, उच्च रक्तचाप र संक्रमणका कारण मातृमृत्युदर बढेको बताउनु भयो । एकत मुलुकी ऐनले आफैंमा बाझिएको छ । ‘अर्कोकुरा सचेतना र परिवार नियोजनका साधन प्रयोगमा कमी र लापरवाही छ ।’ डा. पोख्रेलले बताउनुभयो।
समाजको डर , सामाजिक प्रतिष्ठा र जथाभावी औषधिको प्रयोगले पनि असुरक्षित गर्भपतन बढेको उहांँको भनाई छ ।

बागमती प्रदेश, स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले एकिन तथ्यांक नभएपनि नेपालमा ५७ प्रतिशत महिलालले असुरक्षित गर्भपतन हुने गरेको बताउनु भयो । असुरक्षित गर्भपतनका कारण मातृमृत्युदर बढेको भन्दै सरकारले जनचेतनामा बृद्धि गर्दै लग्नुपर्नेमा जोड दिनुभयो । यसलाई न्यूनिकरण गर्न सरकारले तोकेको मापदण्ड, तोकिएको स्वास्थ्य संस्था, तथा तोकिएको चिकित्सकसंँग मात्र गर्भपतन गर्नुपर्ने उहांँको भनाई थियो ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.कृष्ण पौडेलले अस्पताललले जनचेतनाका साथै विशेषज्ञ चिकित्सक संँग र सरकारले तोकेको मापदण्ड भित्र रहेर मात्रै गर्भपतन गर्दै आएको बताउनु भयो । मुलुकी ऐनका कारण चिकित्सकलाई काम गर्न अप्ठेरो परेको भन्दै उहांँले स्पष्ट मापदण्ड हुनुपर्ने उहांँको धारणा थियो । आर्थिक,सामाजिक संरचना र प्रतिष्ठानका कारण पनि असुरक्षित गर्भपतनमा बृद्धि भएको उहांँले बताउनु भयो ।

आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.