• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १२ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १२ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १४ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १४ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १५ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १५ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १७ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १७ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

रत्ननगरका स्वास्थ्य स्वयंसेविकाहरुलाई आँखा दान सम्बन्धी अनुशिक्षण

  •  शनिबार, पुष ०२, २०७९ मा प्रकाशित

रत्ननगर, । पूर्वी चितवनको रत्ननगर नगरपालिकाका स्वास्थ्य स्वयंसेविकाहरुलाई आँखा दान सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । न्यू क्यापिटल कलेज रत्ननगरमा नेत्रदान सम्बन्धी सचेतनामूलक अनुशिक्षण कार्यक्रम आज सम्पन्न भएको हो ।

लायन्स क्लब अफ चितवन नेशनल पार्क र रत्ननगर नगरपालिका २ नं. वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा स्वयंसेविकाहरुलाई आँखा दानको महत्व, आँखा दानको प्रक्रिया, दातासम्म कसरी पु¥याउने भन्ने बारेमा प्रशिक्षित गरिएको छ ।

भरतपुर आँखा अस्पतालको आँखा नानी संकलन केन्द्र, भीमराज उषामाया पाठक आँखा बैंकले सहजीकरण गरेको कार्यक्रममा नगरपालिकाका ६२ जनास्वयंसेविकाहरु सहभागी हुनुहुन्थ्यो ।

सो अवसरमा लायन्स क्लबका पूर्व गभर्नर तथा आँखा बैंकका संयोजक प्रभातकुमार जोशीले महिलाले गरेको काम गुणात्मक रुपमा राम्रो हुने गरेको बताउँदै आँखा दान कार्यक्रम प्रभावकारी बनाउन लाग्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “महिलाले सिके सिंगो परिवार र समाज शिक्षित हुन्छ ।” एक पटक फेरेको आँखाले जीवनभर देख्न सकिने बताउँदै उहाँले आँखा नदेख्नेलाई देख्ने बनाउने जस्तो पुण्य काम अरु नहुने बताउनुभयो ।

कार्यक्रममा भरतपुर आँखा अस्पतालका डा. सिर्जना पराजुलीले जीवनमा गरिने सबैभन्दा पुण्य कर्म आँखा दान भएको बताउँदै आँखा दान गर्न सबैलाई आव्हान गर्नुभयो । उहाँले आँखा दान गर्नका लागि उमेर र लिंगको कुनै बन्देज नभएको बताउँदै बच्चादेखि बृद्धसम्मले आँखा दान गर्न सक्ने जानकारी दिनुभयो ।

एउटा व्यक्तिले दान गरेको आँखाले चार जनाले संसार देख्ने बताउँदै उहाँले रेविज, हेपटाईटिस, एड्स, टिवी, क्यान्सर लागेका बाहेक अरुबाट आँखाको नानी संकलन गर्न सकिने बताउनुभयो । उहाँले आँखा दानभन्दा आँखाको पूरै भाग निकाल्ने सम्झने गरेको भन्दै उहाँले आँखाको अगाडिको पातलो झिल्ली मात्रै निकालिने जानकारी दिनुभयो । उहाँले मृत्यु भएको आठ घण्टाभित्र नानी संकलन गर्न राम्रो हुने बताउनुभयो ।

कार्यक्रममा आँखा बैंक कोअर्डिनेटर छाया श्रेष्ठले जुनसुकै समयमा पनि आँखाको नानी संकलनका लागि जानकारी पाउन साथ आफूहरु नानी संकलनका लागि आउने बताउनुभयो । उहाँले भन्नुभयो “जहाँ मृत्यु भएको छ, त्यही आएर हामीले नानी संकलन गर्दछौं ।”

कार्यक्रममा लायन्स क्लब अफ चितवन नेशनल पार्कका संस्थापक अध्यक्ष निरज श्रेष्ठले स्वयंसेविकाहरुले आँखा दानमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । उहाँले समाजमा प्रत्यक्ष घुलमिल हुने स्वयंसेविकाहरुलाई यो पुण्य कर्ममा सघाउन आग्रह गर्नुभयो । उहाँले पूर्वी चितवनमा आँखा दान सम्बन्धी समन्वय गर्न आफूलाई सम्पर्क गर्न सक्ने जानकारी दिनुभयो ।

क्लबका अध्यक्ष राजु कायस्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वी चितवनका ६७ जनाको आँखा दान गर्न ईच्छापत्र फारा भरेका छन् । सोही अवसरमा उक्त फारम अस्पताललाई हस्तान्तरण गरिएको छ ।

शनिबार, पुष ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.