• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
  • १४ मिनेट 

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
  • ४९ मिनेट 

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने
  • १ घण्टा 

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट
  • २ घण्टा 

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
  • ५ घण्टा 

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • ७ घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • ७ घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • १ दिन 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • २. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ३. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ४. मीना सुनारको उद्धार

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ७. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • ८. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • ९. भरतपुर आँखा अस्पतालबाट एक वर्षमा तीन लाख ८१ हजार जनाले लिए सेवा

  • १०. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

चीनमा कोभिडको दैनिक संक्रमण ४२ लाख पुग्ने अनुमान, दिनहुँ ५ हजारको मृत्यु हुने चेतावनी

  •  बिहिबार, पुष ०७, २०७९ मा प्रकाशित

पेचिङ (चीन) । चीनमा कोरोना भाइरसको संक्रमणको नयाँ लहर डरलाग्दो गरी फैलिरहेको छ । अहिलेकै रफ्तारमा महामारी फैलिएमा आगामी मार्चसम्म दैनिक ४२ लाख चिनियाँ नागरिक कोरोना संक्रमणको शिकार हुने अनुमान गरिएको छ ।

अहिले शुरुवाती दिनमा पनि चीनमा एक दिनमै १० लाख जनालाई संक्रमण हुने अनि संक्रमणका कारण दिनँहु ५ हजार जनाको मृत्यु हुने अवस्था आउन सक्ने एउटा नयाँ विश्लेषणले देखाएको छ ।

यसो भएमा यो संसारमा अहिलेसम्म देखिएको सबैभन्दा ठूलो महामारी हुनेछ । लनडनस्थित विश्लेषक कम्पनी एयरफिनिटी लिमिटेडका अनुसार चीनमा संक्रमणको अवस्था झनै विकराल बन्न सक्नेछ । संक्रमणको अहिलेको लहरमा दैनिक संक्रमण जनवरीमा ३७ लाख पुग्ने बताइएको छ ।

मार्चमा दैनिक संक्रमण बढेर ४२ लाखको कीर्तिमान स्तरमा उक्लिन सक्ने पनि समूहको अनुमान छ । समूहले चीनमा संक्रमाको प्रान्तीय डेटाका आधारमा यो प्रक्षेपण निकालेको हो । लामो समयसम्म कोभिड विरुद्ध शन्य सहनशिलताको नीति लिएको चीन सरकार पछिल्लो समय संक्रमण नियन्त्रणमा केही लचिलो बनेको छ । बुधवार चीनमा २ हजार ९६६ नयाँ संक्रमण पूष्टि भएको थियो । डिसेम्बर लागे देखि नै कोभिड सम्बद्ध मृत्यु भने १० भन्दा कम छ ।

तर पछिल्लो समय अस्पतालमा कोभिडको बिरामीको चाप बढेको छ । शव दाह गृहहरुले पनि थेग्नै नसक्नेगरी शवहरु थुपिएका छन् । कोभिड सम्बद्ध मृत्युको गणना कम गर्न सरकारले श्वासप्रश्वासमा समस्या भएर मृत्यु हुनेलाई मात्रै गन्ने भएको छ । डिसेम्बर ७ यता चीन सरकारले देशभरमा कोभिडसम्बन्धी प्रतिबन्ध खुकुलो पारेपछि संक्रमण बल्झिएको छ । देशभरमा ज्वरोको औषधि पाइन छाडेको छ । आपूर्ति अभावबीच केहीले विदेशबाट समेत औषधि आयात गरेर काम चलाइरहेका छन् ।

कोभिडको अवस्था ठ्याक्कै चित्रण गर्न कठिन छ । कतै संक्रमण धेरै भएपनि परीक्षण पर्याप्त नुहँदा ठ्याक्कै तथ्यांक नमिल्न सक्छ । कोरोना भाइरसको संक्रामक प्रकार ओमिक्रोन अनि यसका उपप्रकारहरुका कारण पनि संक्रमणमा विष्फोटक वृद्धि भइरहेको छ । अमेरिकामा पनि यो वर्षको जनवरीमा दैनिक संक्रमण झन्डै १४ लाख पुगेको थियो ।

इन्स्टिच्युट अफ हेल्थ मेट्रिक्स एन्ड इभ्याल्युएसन (आईएचएमई)ले चीनमा कोभिड नियन्त्रण गर्न लगाइएका प्रतिबन्धात्मक व्यवस्थाहरू एक्कासि हटाउँदा सङ्क्रमण व्यापक रूपमा बढ्ने र सन् २०२३मा १० लाख भन्दा बढीको मृत्यु हुने समेत बताएको थियो । एजेन्सी

बिहिबार, पुष ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने

लोकप्रिय

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

अत्यावश्यक औषधि उत्पादनको समझदारी

मीना सुनारको उद्धार

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.